काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको छ। सुन ल्याइँदै गरेको विशेष सूचनाका आधारमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट खटिएको टोलीले बिहीबार राती १४ किलो सुन बरामद गरेको हो। पक्राउ पर्नेमा दुबईबाट नेपाल आएका...बाँकी
एजेन्सी। इजरायली ट्यांकका चालकले गत अक्टोबर १३ मा लेबनानमा रोयटर्सका एक पत्रकारको हत्या गरेको खुलेको छ। उक्त ट्यांकबाट दुईवटा गोली प्रहार भएको र त्यसक्रममा थप ६ जना पत्रकार घाइते भएको बताइएको छ। दुई हमलामा रोयटर्सका...बाँकी
Posted by हिमाली संचार |
समाचार रबिन्द्र बराल/विराटनगर – कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेस्थित जंगली हात्तीको आक्रमणबाट घर र बालीको क्षतिको विषयमा निरीक्षण गरेका छन् । मोरङको भाउन्नेमा गएराती स्थानीय विन निरौला र तीर्थ दाहालको घरमा...बाँकी
Posted by हिमाली संचार |
समाचार काठमाडौं – त्रिभुवन विमानस्थलबाट भन्सार कार्यालयले बिहीबार राति १४ किलो सुनसहित गोरखाका चन्द्र घले र मीनबहादुर घलेलाई पक्राउ परेका छन्। छातीको दायाबाया बेरेर ल्याएको सुन सहित पक्राउ पर्नेमा ४५ वर्षीय चन्द्र घले र मीनबहादुर घले...बाँकी
Posted by हिमाली संचार |
समाचार काठमाडौं – नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्नचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली तथा देशका...बाँकी
कुवेत– कुवेतका लागि नव नियुक्त नेपाली राजदूत घनश्याम लम्साललाई नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले स्वागत गरेको छ। नेपाल सरकारबाट कुवेतका लागि नव नियुक्त राजदूत लम्साललाई नेपाली दूतावासको सभाहलमा बिहीबार स्वागत तथा कुवेतमा रहेको श्रमिक समस्या...बाँकी
काठमाडौं। धादिङमा मृत भेटिएका कलाकार प्रकाश ढकालको घटनामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। गत मंसिर ३ गते बेनिघाट-रोराङ गाउँपालिका वडा नम्बर ७ स्थित कृष्णभिरमा ढकाल मृत फेला परेका थिए। उनको मृत्यु भएपछि प्रहरीले बस...बाँकी
काठमाडौँ। चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले एनसेल काण्डमा नेपाली टेलिकम कम्पनीलाई रोक्नेहरू नै संलग्न रहेको बताएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो धारणा राख्दै चौधरीले यस्तो बताएका हुन्। उनले देशमा एनसेल खरिद–बिक्री प्रकरणबारे चर्को बहस...बाँकी
काठमाडौँ। सर्वोच्च अदालतका प्रस्तावित ६ जना न्यायाधीशविरुद्ध १० वटा उजुरी परेको छ। संसदीय सुनुवाइ प्रक्रियामा रहेका उनीहरुविरुद्ध १० वटा उजुरी परेको समितिकी सहसचिव निर्मलादेवी लामिछानेले जानकारी दिइन्। बिहीबार बस्ने संसदीय सनुवाइ समितिमा हुने छलफलमा उनीहरू...बाँकी
मंसिर २१ बिहिबार/मोरङ – मोरङको धनपालथान गाउँपालिका- ४ स्थित कर्सिया बजारबाट आन्तरिक राजस्व विभागको अन्तःशुल्क स्टिकरको दुरुपयोग गर्ने आन्तरिक राजस्व कार्यालय विराटनगरले १९ लाख ८८ हजार रुपैयाँको लिएर धरौटीमा छुटेका छन्। सुर्तिजन्य पदार्थ “भोला/गुट्खा”को पाकेटमा...बाँकी