Posted by हिमाली संचार |
समाचार काठमाडौं – प्रदेस न .१ मा जबर्जस्ति लादिएको कथित कोशी नाम खारेजीको लागि संयुक्त संघर्ष समितिले शान्तिपूर्ण एवम् सशक्त आन्दोलन गर्दै आएका पहिचानवादीहरुलाई पक्राउ गरिएका योद्धाहरुलाई तुरुन्त रिहाईको माग गरेका छन्। पहिचानवादीहरुले आफ्नो माग सम्बोधन...बाँकी
Posted by हिमाली संचार |
समाचार खोटाङ – खोटाङमा प्रहरीले पूर्वमन्त्रीसहित पाँचजना पहिचानवादी पक्षधर नेताहरुलाई नियन्त्रणमा लिएको छ। नेकपा एमालेको संकल्प यात्रालाई प्रतिरोध गर्न उत्रेका पूर्व संस्कृति मन्त्री गोपाल किराती, राजेश राई, गन्धमान राई, विजय राई हलेसीबाट नियन्त्रणमा लिएको हो। नेपाल...बाँकी
Posted by हिमाली संचार |
समाचार खोटाङ – कोशी नाम खारेजीको विरोध गर्दै आज साँझ खोटाङको हलेसी, भोजपुर सदरमुकाम र तेह्रथुमको जिरिखिम्ति लगायतका स्थानहरुमा पहिचानवादी संयुक्त संघर्ष समितिले भव्य मशाल जुलुस प्रदर्शन गर्दै मध्ये पहाडी लोकमार्गको घुर्मी लेगुवा सडक खण्ड अनिश्चितकालीन...बाँकी
Posted by हिमाली संचार |
समाचार काठमाडौं – नेपाल दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको विदेशमा भएको सेयर खरिदबिक्री प्रकरणको छानबिन गर्नका लागि नेपाल सरकारले गठन गरेको समितिले काम शुरु गरेको छ । गठीत समितिका संयोजक टंकमणि शर्मा दंगालले आइतबार समितिले काम...बाँकी
Posted by हिमाली संचार |
समाचार सोमबार, मंसिर २७/मोरङ – विराटनगर स्थित मेट्रो न्यूरो अस्पतालले मृत घोषणा गरी मृत्यु प्रमाण पत्र बनाएर १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका इनरुवा नगरपालिका-३ का ४५ वर्षीय प्रताप सदा मुसहर शबदाह...बाँकी
कुवेत – नेपाल मगर सँघ शाखा कुवेतको कार्यवाहक अध्यक्षको जिम्मेवारी जय आले मगरले पाएका छन । नेपाल मगर सँघ शाखा कुवेतको अध्यक्ष बसन्त थापाले कुवेत बसाईलाई बिट मार्दै क्यानडा प्रस्थान हुने भएकाले वरिष्ठ उपाध्यक्ष जय...बाँकी
Posted by हिमाली संचार |
समाचार मंसिर २४, आईतवार/मोरङ – जाडो याम सुरु भएसंगै तराई क्षेत्रमा बसोबास गर्ने अति बिपन्न घरपरिवारका महिलाहरु भक्काको व्यवसायबाट मनग्ये आम्दानी गरिरहेका छन । मंसिर महिनादेखि सुरु हुने भक्का व्यापार माघ महिनासम्म चल्छ। बिहानै ५ बजेदेखि...बाँकी
अमेरिका। गैरआवासीय नेपाली संघ (एनआरएनए) कानुनी रुपमा जम्मा एउटा मात्र छ, बाँकी अबैध गुट मात्र हुन्। होटल याक एण्ड यतिमा मार्च २०२२ मा सम्पन्न भएको संघको आधिकारिक १० औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष बिनोद कुँवर हुन।...बाँकी
Posted by हिमाली संचार |
समाचार मंसिर-२४, काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि आज साढे ६ किलो सुन बरामद भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार विभागबाट बाहिरिसकेपछि नेपाल प्रहरीको टोलीले सुन बरामद गरेको हो । आज साढे ६ किलोग्राम सुनसहित...बाँकी
Posted by हिमाली संचार |
समाचार काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबार सार्वजनिक गरेको तरकारी तथा फलफूलको मूल्यसूचीमा हरियो प्याजको मूल्य ७० रूपैयाँ प्रतिकिलो उल्लेख छ। चाइनिज प्याजको न्यूनतम मूल्य प्रतिकिलो २८० रुपैया छ। त्यस्तै, रातो...बाँकी