News Portal

  • गृहपृष्ठ राजनीति, समाचार

    राष्ट्रपति र प्रधानमन्त्री जनताले चयन नगरेका हुन्: सांसद ज्ञानेन्द्र शाही

    काठमाडौं, चैत ३ – राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र बहादुर शाहीले वर्तमान राजनीतिक व्यवस्था जनताको चाहनामा आधारित नभइ, केही सीमित नेताहरूको स्वार्थलाई समर्थन गर्ने आरोप लगाएका छन्। आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै शाहीले...बाँकी

    प्रधानमन्त्री ओलीको आशावादी सन्देश: योजनाबद्ध ढंगले परिस्थितिको सुधारका लागि प्रतिबद्ध

    काठमाडौं, ३ चैत्र – प्रधानमन्त्री केपी शर्मा ओलीले योजनाबद्ध रूपमा देशको वर्तमान परिस्थितिमा सुधार ल्याउनका लागि सक्रियता र धैर्यतासाथ अघि बढ्नुपर्ने बताएका छन्। आज नेपाल उद्योग परिसंघले आयोजित ‘महिला नेतृत्व शिखर सम्मेलन’मा सम्बोधन गर्दै उनले...बाँकी

    धनगढीमा ग्यास सिलिन्डर विष्फोट, तीन जना घाइते

    चैत्र ३, धनगढी – सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा ग्यास सिलिन्डर विष्फोट हुँदा तीन जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका-६ मटियारी निवासी ३६ वर्षीया मिना खड्काको घरमा ग्यास जडान गर्ने क्रममा अचानक विस्फोट भएको जिल्ला...बाँकी

    रास्वपाको सचिवालय बैठक आज बस्दै

    काठमाडौं, ३ चैत – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज अपराह्न ४ बजे केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ। बैठक पार्टी कार्यालय बनस्थलीमा बस्ने तय गरिएको छ। कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार बैठकमा पार्टीका नियमित...बाँकी

    एनआरएनए उच्चस्तरीय समितिले निर्वाचन समिति गठन गर्‍यो

    काठमाण्डौं – सम्मानित सर्वोच्च अदालतको परमादेश अनुसार एनआरएनएको एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिले तीन सदस्यीय निर्वाचन आयोग गठन गरेको छ। वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे प्रमुख निर्वाचन आयुक्त रहनुभएको समितिमा, सेवा निवृत्त मेजर डमर घले...बाँकी

    साझा यातायातले फेरि खोल्यो सीईओ नियुक्तिको दरखास्त

    चैत्र ३, काठमाडौँ – साझा यातायातले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि पुनः दरखास्त आह्वान गरेको छ। पहिलो चरणमा आएका उम्मेदवारहरु योग्य नदेखिएपछि दोस्रो पटक आवेदन माग गरिएको हो। यसअघि पुस २९ गते सीईओ पदका...बाँकी

    चन्द्रागिरिमा पोखरीमा डुबेर पाँच वर्षीया बालिकाको ज्यान गयो

    काठमाडौं, चैत ३ – काठमाडौंको चन्द्रागिरि नगरपालिका-८ मा निर्माणाधीन पार्कको पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। शनिबार बेलुकी पोखरीमा डुबेपछि गम्भीर अवस्थामा अस्पताल लगिएकी सल्यानकी पाँच वर्षीया पूर्णिमा थापाको उपचारका क्रममा ज्यान गएको हो।...बाँकी

    ट्याक्टरको ठक्करबाट ९ वर्षीया बालिकाको मृत्यु, स्थानीय आन्दोलित

    तुलसीपुर, चैत्र ३ – तुलसीपुरमा ट्याक्टरको ठक्करबाट एक बालिकाको ज्यान गएको छ। शनिबार दिउँसो तुलसीपुर उपमहानगरपालिका–९, गौरीशंकर टोलमा बाटो काट्ने क्रममा ट्याक्टरले ठक्कर दिँदा ९ वर्षीया दिपशिखा वलीको घटनास्थलमै मृत्यु भएको हो। सल्यानको छत्रेश्वरी गाउँपालिका–२ घर...बाँकी

    दक्षिणी अमेरिकामा आँधीको त्रास, ३३ को मृत्यु, हजारौं प्रभावित

    अमेरिकाका दक्षिणी राज्यहरूमा आएको शक्तिशाली आँधीका कारण कम्तिमा ३३ जनाको मृत्यु भएको छ। शुक्रबारदेखि सुरू भएको यो प्राकृतिक विपत्तिले शनिबार झन् उग्र रूप लिँदा जनधनको ठूलो क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। रोयटर्सका अनुसार आँधीले...बाँकी

    हिलेपोखरी आधारभूत विद्यालयको ३५औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

    चैत्र ३, धादिङ – धादिङको गङ्गाजमुना गाउँपालिका-५, सुकभञ्ज्याङमा अवस्थित हिलेपोखरी आधारभूत विद्यालयको ३५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य समारोहका बीच सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष यज्ञ बहादुर भुजेलको अध्यक्षता तथा गङ्गाजमुना गाउँपालिकाका उपाध्यक्ष...बाँकी