चैत्र १, जनकपुरधाम – धनुषाको मालटोल नजिक बस दुर्घटना हुँदा २० भन्दा बढी यात्रु घाइते भएका छन्। जनकपुरधामबाट सिरहाको लहान जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बस पूर्वपश्चिम राजमार्गमा अनियन्त्रित भएर पल्टिएको हो। इलाका...बाँकी
जनकपुरधाम धनुषा बस दुर्घटना मालटोल
चैत्र १, काठमाडौं – टोखा नगरपालिका–८ बानियाँटारस्थित एक डेरामा चोरी भएको छ। प्रहरीका अनुसार सो डेराबाट करिब १ लाख ९९ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। पीडित ३७ वर्षीया सावित्राकुमारी कँडेल मूल रूपमा पर्साको...बाँकी
काठमाडौं टोखा नगरपालिका बानियाँटार
चैत्र १, काठमाडौं – स्वरोजगार लघुवित्तको एफपिओ बाँडफाँट आज (शुक्रबार) सम्पन्न भएको छ। बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा १९,५७७ जना लगानीकर्ताले सेयर प्राप्त गरेका छन्। बाँडफाँट विवरणअनुसार, १९,५७४ जनाले १० कित्ताका दरले सेयर...बाँकी
एफपिओ स्वरोजगार लघुवित्त
चैत्र १, काठमाडौँ – नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। शुक्रबार सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुग्दै तोलाको १ लाख ७४ हजार ५०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार...बाँकी
गहना चाँदी सुन सुनचाँदी सुनचाँदीको मूल्य
काठमाडौ -त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा चैत ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट अश्विन दुवाडी सचिव पदका उम्मेदवार बनेका छन्। नेविसंघले सभापतिका लागि दीपकराज जोशीलाई उम्मेदवार बनाएको...बाँकी
कीर्तिपुर त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस
काठमाडौं, २९ फागुन – राजधानी काठमाडौंको व्यस्त क्षेत्र बागबजारमा दिनदहाडै हत्या भएको तीन वर्ष पूरा भइसक्दा पनि अपराधी पहिचान हुन सकेका छैनन्। २०७८ साल फागु पूर्णिमाका दिन भएको यो घटनाको अनुसन्धान प्रहरीले जारी राखेको बताइरहे...बाँकी
काठमाडौं बागबजार हत्याकाण्ड
फाल्गुन २९, काठमाडौँ – आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई मध्यनजर गर्दै रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसका सभापतिका स्वतन्त्र उम्मेदवार समिर कुमार शाहीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। शाही अनेरास्ववियु (क्रान्तिकारी) मुगुका सचिवसमेत हुन्। शुक्रबार उनले...बाँकी
आरआर क्याम्पस आसन्न स्वतन्त्र विद्यार्थी युनियन
काठमाडौं, फागुन २९ – होली खेल्ने क्रममा अनुशासनविपरीत गतिविधि गरेको आरोपमा प्रहरीले काठमाडौंबाट ११ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ९ पुरुष र २ महिला रहेका छन्। काठमाडौं प्रहरी परिसरका एसपी तथा प्रवक्ता अपिलराज बोहोराका...बाँकी
काठमाडौं, फागुन २९ – काठमाडौं उपत्यकामा होली पर्वलाई सुरक्षित बनाउन सुरक्षाकर्मीहरू थप सतर्क बनेका छन्। उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा ट्राफिक नियम उल्लंघन गर्नेहरूमाथि कडा कारबाही गरिने भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी...बाँकी
काठमाडौं भक्तपुर ललितपुर होली पर्व
फाल्गुन २९, काठमाडौं – राजधानी काठमाडौंमा यस वर्षको होली पर्व शान्त र मर्यादित रूपमा सम्पन्न भएको छ। विगतका वर्षहरूमा जस्तो जबरजस्ती रङ दल्ने, फोहर पानी खन्याउने, वा पैदलयात्रुहरूलाई असहज बनाउने घटना उल्लेखनीय रूपमा कम देखिएको...बाँकी