News Portal

गंगा जमुना गाउँपालिकाको एम्बुलेन्स धादिङको नौबिसेमा दुर्घटना

२७७ पटक

धादिङ, कार्तिक १३ — गंगा जमुना गाउँपालिकाको एम्बुलेन्स काठमाडौँबाट फर्किने क्रममा धादिङको नौबिसेमा दुर्घटना भएको छ। दुर्घटनामा एम्बुलेन्स चालक सुरेन्द्र बुढाथोकीसहित तीन जनालाई सामान्य चोट लागेको छ।

स्थानीय स्रोतका अनुसार एम्बुलेन्स गाउँ फर्किँदै गर्दा दुर्घटना भएको हो। एम्बुलेन्समा सवार चालक र दुई यात्रु सबैको अवस्था सामान्य रहेको जानकारी स्थानीयले दिएका छन्। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

एम्बुलेन्सको अगाडिको भागमा गम्भीर क्षति पुगेको छ, विशेषगरी बम्पर, बोनट र अन्य अगाडिको भाग पूर्ण रूपमा कुचिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...