News Portal

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

४० पटक

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने भएकाले चार दिनसम्म विद्युत सेवा अवरुद्ध हुने जनाएको छ। बसबार मर्मतका कारण पुष १८ देखि २१ गतेसम्म दैनिक पाँच घण्टा लाइन काटिनेछ।

वितरण केन्द्रका अनुसार प्रत्येक दिन बिहान ६ बजेदेखि ११ बजेसम्म विद्युत आपूर्ति बन्द रहनेछ। केन्द्र प्रमुख जितेन्द्र यादवका अनुसार मर्मत अवधिमा पोखराका विभिन्न क्षेत्रहरूमा विद्युत सेवा प्रभावित हुनेछ।

प्राधिकरणले मर्मत कार्यपछि विद्युत आपूर्ति थप भरपर्दो हुने बताउँदै उपभोक्तामा पर्न सक्ने असुविधाप्रति क्षमा मागेको

प्रतिकृया दिनुहोस्

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...