News Portal

गंगा दाहालले माओवादी सचिवालय संयोजक पदबाट राजीनामा दिइन्

१४१ पटक

काठमाडौं, कार्तिक ३ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की सचिवालय संयोजक गंगा दाहालले पदबाट राजीनामा दिएकी छन्। उनले फेसबुकमा लेखेकी छिन् कि आफूविरुद्ध निरन्तर भ्रम र कुप्रचार फैलाइरहेको भन्दै पार्टी र प्रचण्डमाथि योजनाबद्ध प्रहार भइरहेको महसुस गरेकी हुन्।

गंगाले लेखेकी छिन् कि व्यक्तिगत जीवन र पारिवारिक कारणसमेत लिएर गलत प्रचार भइरहेको छ। जन्मदिनका साथीहरूले दिएका उपहारहरूसमेत विवादित बनाइए, जस्तै घडी र ब्यागको मुद्दा बारम्बार उठाइएको उनले उल्लेख गरेकी छन्।

गंगा प्रचण्डकी छोरी हुन् र पार्टीमा लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...