News Portal

एसवाई प्यानल नेप्सेमा सूचीकृत, कारोबार बुधबारदेखि सुरु हुने

२५३ पटक

काठमाडौं, २३ मंसिर – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा नयाँ कम्पनी एसवाई प्यानलको सेयर सूचीकृत भएको छ। कम्पनीको कुल १ करोड ३० लाख ८१ हजार ३७१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। यसमा ४० प्रतिशत सेयर सर्वसाधारण समूहको र ६० प्रतिशत संस्थापकको रहेको छ।

मंगलबार भएको सूचीकृत सम्झौतापछि आईपीओमा भाग लिएका लगानीकर्ताका सेयरहरू डिम्याट खातामा भइसकेका छन्। कम्पनीको कोड एसवाईपीएनएल राखिएको छ।

कम्पनीको पहिलो कारोबार बुधबारदेखि सुरु हुनेछ। पहिलो कारोबारका लागि सेयर मूल्य रू १०६.६१ देखि ३१९.८३ तोकिएको छ। कारोबारको पहिलो दिनमा सेयर मूल्य १० प्रतिशतसम्म बढ्न वा घट्न सक्ने व्यवस्था रहेको छ।

एसवाई प्यानलको शेयर आरटीएस सेवा प्रभु क्यापिटलमार्फत बजारमा कारोबार हुने छ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...