News Portal

वार्षिकोत्सवमा जेष्ठ नागरिक सम्मानित

१३५ पटक

रबिन्द्र बराल/ मंसिर १० – मोरङ, रंगेली–९ स्थित दोहमनामा रहेको हृदयेश्वर हरि किर्तन परिवारले आफ्नो वार्षिकोत्सव मनाएको छ। मंगलबार संस्थाको वार्षिक आम्दानी–खर्च सार्वजनिक गर्नुका साथै किर्तन परिवारभित्रका जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो।

कार्यक्रममा संस्थाकी अध्यक्ष सुनिता सिटौलाले ९३ वर्षीया कौशिला थापालाई माला र दोसल्ला ओढाएर सम्मान गरिन्। विवाहपञ्चमीको अवसरमा विशेष भजन–किर्तन गरी वरिष्ठ सदस्यहरूलाई आनन्द दिएको थियो।

कार्यक्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी तथा विभिन्न संघ–संस्थामा सक्रिय रहँदै आफ्नो परिचय बनाएका चिरञ्जीवी काफ्ले, किर्तन परिवारका अग्रज लीलानाथ भण्डारी, सुसिला काफ्ले, सिर्जना भट्टराई, देवी न्यौपाने, आशा सुवेदीलगायतको उपस्थिति थियो।

प्रतिकृया दिनुहोस्

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...

धुवाँभित्र देखिएको अनुहार

ठमेल – काठमाडौँको ठमेलस्थित एक डान्स क्लबमा शुक्रबार राति भएको रङ्गीन माहोलभित्र एउटा भावुक क्षणले...

माधे सङ्क्रान्तिका लागि चिउरा कुटाउनेको घुइँचो

रबिन्द्र बराल मोरङ– मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रका कुटानी–पिसानी मिलहरूमा यतिबेला चिउरा कुटाउने सर्वसाधारणको घुइँचो...