News Portal

राष्ट्रिय परिचयपत्रमार्फत मतदाता दर्तामा बढ्दो रुचि, तीन लाखभन्दा धेरैले बायोमेट्रिक दर्ता

२१९ पटक

काठमाडौं, मंसिर १ – राष्ट्रिय परिचयपत्र प्रयोग गरेर मतदाता नामावली दर्ता गर्ने संख्या तीव्र रूपमा बढिरहेको छ। आयोगले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार २ लाख २५ हजार ५७५ जनाले राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता दर्ता पूरा गरेका छन्।

त्यसैगरी बायोमेट्रिक विधि प्रयोग गर्नेको संख्या पनि उल्लेखनीय छ। हालसम्म ३ लाख २ हजार ६२ जनाले बायोमेट्रिक्समार्फत नाम दर्ता गराएका छन्। निर्वाचन आयोगका अनुसार यो तथ्यांक नयाँ मतदाता नामावली संकलन खुला भएको दिनदेखि कात्तिक ३० गतेसम्मको हो।

आयोगले मंसिर ५ गतेसम्म दर्ता प्रक्रिया खुला रहने जनाएको छ। राष्ट्रिय परिचयपत्र नम्बर भएका नागरिकका लागि अनलाइनबाटै दर्ता गर्न मिल्ने व्यवस्था छ, जसले प्रक्रियालाई झन् सहज र छरितो बनाएको छ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...