काठमाडौं, माघ ३ – गोकर्णेश्वर नगरपालिका-५ जम्बुडाँडास्थित सडकपेटीमा एक पुरुष मृत फेला परेका छन्। प्रहरीका अनुसार अन्दाजी ४५ वर्षका ती पुरुषको पहिचान खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। घटनास्थलमा स्थानीयले बिहान...बाँकी
काठमाडौँ गोदावरी नगरपालिका
माघ ३, मकवानपुर – कैलाश गाउँपालिका-२ डाँडाखर्कका ३४ वर्षीय रावल स्याङ्बो एक क्विन्टलभन्दा बढी गाँजासहित पक्राउ परेका छन्। मंगलबार बिहान हेटौंडाबाट निजगढ जाँदै गरेको बा ७ ख २५१० नम्बरको पिकअप गाडीलाई हेटौंडा उपमहानगरपालिका-१५ स्थित रातोमाटे...बाँकी
कैलाश गाउँपालिका मकवानपुर लागुऔषध
बुटवल – सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आज (बिहीबार) रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता हुने तयारी भएको छ। प्रहरीले लामिछानेसहित १४ जनालाई प्रतिवादी बनाउँदै ठगी, सङ्गठित अपराध, र सम्पत्ति शुद्धीकरण...बाँकी
बुटवल रवि लामिछाने रुपन्देही जिल्ला अदालत सुप्रिम सहकारी ठगी प्रकरण
माघ ३, काठमाडौँ – आज बिहिबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य आज तोलामा १२०० रुपैयाँले बढेर तोलाको १ लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो...बाँकी
गहना चाँदी सुन सुनचाँदी सुनचाँदीको मूल्य
मुम्बई, आज (बिहीबार) बिहान करिब २:३० बजे बलिउड अभिनेता सैफ अली खानमाथि मुम्बईको खारस्थित घरमा आक्रमण भएको छ। सैफको घाँटी, ढाड, हात र टाउकोमा छुरा प्रहार गरिएको छ। उनलाई बिहान ३:३० बजे लीलावती अस्पताल पुर्याइएको...बाँकी
बलिउड लीलावती अस्पताल सैफ अली खान
धनगढी, माघ ३ – कञ्चनपुरको बेलौरी नगरपालिका–६ भूराकोटमा १३ मंसिरमा मृत फेला परेका ४९ वर्षीय सियाराम रानाको हत्या उनकी श्रीमती जनककुमारी रानाले बीमा रकम हत्याउन भारतीय नागरिक फारुखसँग मिलेर गराएको खुलेको छ। सियारामको २८ लाख...बाँकी
कञ्चनपुरको बेलौरी नगरपालिका धनगढी हत्या
कञ्चनपुर, २ माघ । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १० स्थित श्री मधु सामुदायिक वन उपभोक्ता समूहका वन हेरालु ६० वर्षीय परी बिष्टलाई मङ्सिर २५ गते साँझ जङ्गली हात्तीले आक्रमण गर्दा गम्भीर चोट लागेर धनगढीको...बाँकी
२ माघ, काठमाडौं – स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक सम्बन्धी सुनुवाइ सकिएको छ। सरकारी वकिल, जाहेरवालाका कानुन व्यवसायी, र रवि पक्षका कानुन व्यवसायीबीचको बहस र जवाफी बहसपछि सुनुवाइ...बाँकी
रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी स्वर्णलक्ष्मी सहकारी ठगी
माघ २, काठमाडौँ – नेपाली बजारमा आज सुन–चाँदीको मूल्यमा वृद्धि भएको छ। आज छापावाल सुन प्रतितोला ४ सय रूपैयाँले बढेर १ लाख ५५ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार,...बाँकी
गहना चाँदी सुन सुनचाँदी सुनचाँदीको मूल्य
माघ २, मोरङ – सुनवर्षी नगरपालिका-५ ले आफ्नो वडाभित्र रहेका ५ वटा सामुदायिक विद्यालयहरूमा अध्ययन गर्ने बालबालिकाहरूका लागि खेलकुद सामग्री वितरण गरेको छ। एक कार्यक्रमको आयोजना गर्दै वडाले श्री गुलेश्वरी आधारभूत विद्यालय, श्री जनता आधारभूत...बाँकी
मोरङ श्री गुलेश्वरी आधारभूत विद्यालय श्री जनता आधारभूत विद्यालय श्री मदरसा विद्यालय श्री रामजानकी आधारभूत विद्यालय श्री विष्णु आधारभूत विद्यालय सुनवर्षी नगरपालिका