News Portal

  • गृहपृष्ठ समाचार, समाज

    सेयर बजार सातौं दिन पनि घट्यो, विकास बैंकमा सुधारको संकेत

    काठमाडौं, फागुन २७ – सेयर बजारमा आज लगातार सातौं दिन पनि गिरावट देखिएको छ। नेप्से परिसूचक २७१९ अंकमा झरेको छ, जसले अघिल्लो दिनको तुलनामा ३२.२१ अंकको कमी जनाउँछ। यससँगै बजारमा गिरावटको क्रम जारी रह्यो। तर,...बाँकी

    हतियार र लागुऔषधसहित एक युवक पक्राउ

    फाल्गुन २६, काठमाडौं – गोकर्णेश्वर नगरपालिका–२, भाडगाउँबाट प्रहरीले हतियार र लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति काठमाडौं महानगरपालिका–२० का सुदन जोशी रहेको प्रहरीले जनाएको छ। स्वयम्भू प्रहरी वृत्तका डीएसपी उद्धव सिंह भाटको...बाँकी

    स्वस्थ दाँत र ताजा सासका लागि प्रभावकारी घरेलु उपाय

    दाँत सेतो बनाउन र सास गनाउने समस्याको समाधान गर्न विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ। स्वस्थ मुख स्वच्छता अपनाउनुका साथै प्राकृतिक तरिकाहरू अपनाउँदा दाँत चम्किलो मात्र नभई सास पनि ताजा रहन्छ। दैनिक खानपान र दाँतको हेरचाह...बाँकी

    घोराहीमा ठूलो परिमाणको चरेस बरामद, तीन जना पक्राउ

    दाङ, फाल्गुन २७ – दाङको घोराहीमा ठूलो परिमाणको लागू औषध चरेससहित तीन जना पक्राउ परेका छन्। सुराकीको आधारमा प्रहरीले गरेको अपरेशनमा उनीहरूको साथबाट साढे २९ किलो चरेस बरामद भएको छ। पक्राउ पर्नेहरू रुकुम पूर्व, भूमे...बाँकी

    राजसंस्था पतनको प्रमुख दोषी राप्रपा: दुर्गा प्रसाईं

    काठमाडौं, फागुन २७ – राजसंस्थाको पुनःस्थापनाका लागि सक्रिय व्यवसायी दुर्गा प्रसाईंले राजसंस्था समाप्त हुने प्रमुख कारण नै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेको दाबी गरेका छन्। मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले राप्रपाका नेताहरू कमल थापा र...बाँकी

    रूस-युक्रेन युद्धमा रोल्पाका एक नेपाली नागरिकको मृत्यु

    दाङ, फाल्गुन २७ – रूस-युक्रेन युद्धमा संलग्न भएका रोल्पाका एक नेपाली नागरिकको मृत्यु भएको छ। सुनछहरी गाउँपालिका-५, जैमाकसलाका ४४ वर्षीय तीर्खबहादुर बुढाथोकीको युद्धको क्रममा निधन भएको पुष्टि भएको छ। गत वर्ष असोज महिनामा रोजगारीको सिलसिलामा...बाँकी

    लोकतन्त्रको नाउँमा लुटतन्त्र? प्रमुख सल्लाहकारलाई प्रश्न

    फाल्गुन २७, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई लोकतन्त्रको सही अभ्यासबारे प्रश्न उठाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा सचेतक ज्ञानेन्द्र शाहीले कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक आफ्नो...बाँकी

    सुनचाँदीको मूल्यमा गिरावट

    काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ५ सय रुपैयाँले घटेर तोलाको १ लाख ६९ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि...बाँकी

    एनआरएनएको एकता महाधिवेशन आगामी मे २०२५ भित्र सम्पन्न गर्नैपर्ने

    काठमाडौँ। नेपाल सरकारको माननीय परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गत ७ मार्च २०२५ (तदनुसार, २०८१ फागुन २३ गते) सिंहदरबारमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनबारे उच्चस्तरीय समितिका अध्यक्ष तथा सदस्यहरुसंग महत्वपूर्ण छलफल आयोजना गर्नुभयो। बैठकमा...बाँकी

    अब एटीएममै बैंकका कर्मचारीको सम्पर्क नम्बर उपलब्ध

    फाल्गुन २६, काठमाडौं – अब एटीएमबाट पैसा झिक्दा कुनै समस्या आएमा सो बैंकका कर्मचारीको नाम र सम्पर्क नम्बर एटीएममै हेर्न सकिने भएको छ। नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०८० संशोधन गर्दै यस्तो नयाँ...बाँकी