News Portal

  • गृहपृष्ठ मुख्य खबर, विशेष, संस्कृति, समाचार, समाज

    कोटीहोम विवाद पोखरामा चर्कियो, भूमिपूजनपछि प्रहरी र आयोजक भिडे

    पोखरा, २३ फागुन – पोखराको लेकसाइड क्षेत्रमा रहेको बाराहीघाट मैदानमा कोटीहोम सञ्चालन गर्ने विषयमा विवाद उत्पन्न भएको छ। मानव सेवा फाउन्डेशन, नेपालले उक्त स्थलमा कोटीहोम आयोजना गर्ने तयारी गरिरहेको बेला आज बिहान भूमिपूजनको क्रममा दुवै...बाँकी

    क्यानडा र मेक्सिकोका उत्पादनमा ट्रम्पको भन्सार नीति फेरि परिवर्तन

    फाल्गुन २३, वाशिंगटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोबाट आयात हुने उत्पादनमा लगाउन लागेको २५ प्रतिशत भन्सार महसुललाई फेरि केही समयका लागि स्थगित गरेका छन्। मंगलबारदेखि लागू हुने भनिएको उक्त भन्सार नीति देशभित्रैको...बाँकी

    प्रधानमन्त्रीको आगमनमा सुर्खेतको सडक खाली गराउँदा स्थानीयको विरोध

    २३ फागुन, सुर्खेत – प्रधानमन्त्री केपी शर्मा ओलीको आगमनसँगै सुर्खेतमा सडक खाली गराउँदा स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन्। प्रधानमन्त्री ओली शुक्रबार सुर्खेत आइपुगेका हुन्। उनले मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिने, कर्णाली प्रदेश सभामा सम्बोधन...बाँकी

    कपिलवस्तुमा स्रोत नखुलेको २८ लाख ९० हजारसहित चार जना पक्राउ

    फाल्गुन २३, कपिलवस्तु – कपिलवस्तुको वाणगंगा नगरपालिका–४, जितपुरमा प्रहरीले स्रोत नखुलेको ठूलो मात्रामा रकमसहित चार जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार अर्घाखाँचीका गोविन्द विक, कपिलवस्तुको मायादेवी गाउँपालिका–८ का सोमनाथ कसौधन, रुपन्देहीका वसन्त खरेल र कपिलवस्तु...बाँकी

    सुनको मूल्य घट्दा चाँदीको मूल्यमा सामान्य वृद्धि

    फाल्गुन २३, काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख ७०...बाँकी

    उदयपुरमा जीपको ठक्करबाट दुई बालिकाको मृत्यु

    फाल्गुन २३, उदयपुर – गाईघाटमा जीपको ठक्करबाट दुई जना बालिकाको ज्यान गएको छ। त्रियुगा बसपार्क जाने सडकखण्डमा बिहीबार साँझ भएको उक्त दुर्घटनामा सप्तरी, राजविराज घर भई हाल गाईघाटमा बसोबास गर्दै आएका दिदीबहिनीको मृत्यु भएको हो।...बाँकी

    प्रधानमन्त्री ओली कोशी प्रदेशसभामा सम्बोधन गर्ने तयारीमा

    फाल्गुन २३, विराटनगर – आगामी फागुन २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशसभामा सम्बोधन गर्ने भएका छन्। शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले उक्त सम्बोधनका लागि आवश्यक तयारी गर्न प्रदेश सभालाई आग्रह गर्ने निर्णय गरेको...बाँकी

    नाबालिगमाथि यौन हिंसा गरेको आरोपमा नेकपा एकीकृत समाजवादी स्याङ्जा अध्यक्ष पक्राउ

    स्याङ्जा, फागुन २२ – नेकपा एकीकृत समाजवादी स्याङ्जाका अध्यक्ष विष्णु गिरीलाई नाबालिग बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ। पीडित बालिकाका आफन्तले उजुरी दिएपछि स्याङ्जा प्रहरीले उनलाई नियन्त्रणमा लिई कास्की प्रहरीलाई जिम्मा दिएको थियो। कास्की प्रहरीका...बाँकी

    ट्रम्पको वैदेशिक सहायता रोक्का गर्ने प्रयास असफल, अमेरिकी सर्वोच्च अदालतको आदेशपछि नेपालसहितका परियोजनाहरू पुनः सञ्चालन हुने संकेत

    फाल्गुन २२, वाशिंगटन – अमेरिकी सर्वोच्च अदालतले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले करिब २ अर्ब अमेरिकी डलर बराबरको वैदेशिक सहायता रोक्का गर्न दायर गरेको आपतकालीन अनुरोध अस्वीकार गरेको छ। फेब्रुअरी १३ मा वाशिङटनस्थित संघीय जिल्ला अदालतका न्यायाधीश...बाँकी

    प्रचण्डले बालेन शाहको घरमा भने- सबै मिलेर देश बनाउँछौं

    बर्दिवास, २२ फागुन २०८१ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अन्य नेताहरूले तराई-मधेश जागरण अभियानको क्रममा महोत्तरीको एकडारा गाउँपालिका स्थित बालेन शाहको पुर्ख्यौली घरमा पुगेका छन्। प्रचण्डले उक्त कार्यक्रमको क्रममा बालेन शाहको...बाँकी