News Portal

प्रधानमन्त्री सुशीला कार्कीको नाममा फेक आइडी, कारबाहीको चेतावनी

१८६ पटक

काठमाडौँ, असोज १० –  प्रधानमन्त्री सुशीला कार्कीको नाममा सामाजिक सञ्जालमा नक्कली खाता खोलिएको खुलेको छ। फेसबुक र एक्स (ट्वीटर)मा उनका नाम र तस्बिर प्रयोग गरेर समाचार तथा विभिन्न सामग्री पोस्ट भइरहेका ती खाता आधिकारिक नभएको स्पष्ट भएको हो।

यसबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गर्दै सो खालका फेक आइडीका पोस्टहरूमा विश्वास नगर्न आग्रह गरेको छ। साथै, यस्ता गतिविधि प्रचलित कानुन विपरीत हुने भएकाले संलग्न व्यक्तिलाई कानुनी कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...