वासिङ्टन डीसी, भदौ ३ – अमेरिकी विदेश मन्त्रालयले करिब ६ हजार विदेशी विद्यार्थीको भिसा खारेज गरेको छ। मन्त्रालयका अनुसार कानुन उल्लङ्घन, भिसाको तोकिएको अवधि सकिएपछि पनि बसाइ लम्ब्याउने, आपराधिक गतिविधिमा संलग्न हुने तथा आतंकवादलाई समर्थन...बाँकी
अन्तर्राष्ट्रिय शिक्षा अमेरिका आतंकवाद समर्थन कानुन उल्लङ्घन ट्रम्प प्रशासन विद्यार्थी भिसा
काठमाडौं, साउन ३० – नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको प्रकरणमा विशेष अदालतले अशोककुमार साहलाई दोषी ठहर गर्दै ६ महिनाको कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको छ। विशेष अदालतका न्यायाधीश तेजनारायण...बाँकी
अशोककुमार साह जेल सजाय दरभंगा विश्वविद्यालय नक्कली प्रमाणपत्र भ्रष्टाचार विशेष अदालत शिक्षक
रविन्द्र बराल/ मोरङ, साउन २४ – पूर्व विद्यार्थी मञ्चले रङ्गेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत छात्र–छात्रालाई सहभागी गराई हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ। उक्त प्रतियोगिता पब्लिक माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको हो। मञ्चले माध्यमिक...बाँकी
पूर्व विद्यार्थी मञ्च रङ्गेली विद्यार्थी प्रतिभा विद्यालय प्रतियोगिता सामुदायिक विद्यालय हाजिरी जवाफ
काठमाडौं, साउन १९ – राष्ट्रिय परीक्षा बोर्ड अन्तिम चरणको तयारीमा जुटेको छ—कक्षा १२ को नतिजा आजै सार्वजनिक गर्ने तयारीसहित बोर्ड बैठक सानोठिमीस्थित केन्द्रीय कार्यालयमा जारी छ। बोर्ड अध्यक्ष महाश्रम शर्माले बैठक सम्पन्न भएलगत्तै नतिजा प्रकाशित...बाँकी
कक्षा १२ नतिजा कक्षा १२ रिजल्ट २०८२ परीक्षा परिणाम महाश्रम शर्मा राष्ट्रिय परीक्षा बोर्ड विद्यार्थी शिक्षा समाचार सानोठिमी
काठमाडौं, साउन १६ – देशको समृद्धि सूचना प्रविधिबाटै सुनिश्चित हुन्छ भन्ने धारणा व्यक्त गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अबका युवाले यही क्षेत्रमा आफ्नो भविष्यको लक्ष्य निर्धारण गर्नु आवश्यक भएको बताएका छन्। शुक्रबार...बाँकी
केसिसी प्रदर्शनी डिजिटल नेपाल पृथ्वी सुब्बा गुरुङ फाइभ जी युवाको भविष्य सूचना प्रविधि सूचना संरचना स्वदेशमै रोजगारी
रविन्द्र बराल/ मोरङ, साउन १० – रंगेली नगरपालिका–७ मा रहेको मिनिल्याण्ड बोर्डिङ स्कुलले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूको लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रम रंगेली नगरपालिकाको सभाहलमा आयोजित गरिएको...बाँकी
अभिमुखीकरण कक्षा ११ भर्ना प्याब्सन मिनिल्याण्ड बोर्डिङ स्कुल मोरङ शिक्षा रंगेली नगरपालिका स्वागत कार्यक्रम
रविन्द्र बराल/ मोरङ, साउन ९ – रंगेली नगरपालिका–७ मा २०४४ सालमा स्थापना भएको जनता क्याम्पस ३८ वर्ष बितिसक्दा पनि अपेक्षितरूपमा विकास हुन सकेको छैन। त्यसपछि स्थापना भएका सुकुना क्याम्पस, पथरी बहुमुखी क्याम्पस र उर्लाबारी क्याम्पसले...बाँकी
क्याम्पस समस्या नेपाल शिक्षा प्रणाली मोरङ शिक्षा मोरङ समाचार रंगेली जनता क्याम्पस रंगेली नगरपालिका शैक्षिक बेवास्ता सामुदायिक क्याम्पस सामुदायिक शिक्षा समस्या स्थानीय सहभागिता
रविन्द्र बराल/ मोरङ, असार २५ – रंगेली नगरपालिकामा बाँसबाट आधुनिक सामग्री निर्माणसम्बन्धी एक महिनाको एड्भान्स तालिम सुरु भएको छ। उद्घाटन कार्यक्रममा नगरपालिकाका उप–प्रमुख भुमा पराजुली, कार्यकारी अधिकृत प्रदीप कुमार साह, वडा नं. ६ का वडाध्यक्ष...बाँकी
एड्भान्स तालिम गृहश्रमिक सृजनशील महिला समाज टेवा संस्था बाँस सामग्री निर्माण माझी समुदाय माल्लिक समुदाय रंगेली नगरपालिका शान्ता श्रेष्ठ
काठमाडौं, असार १९ – एसईई परीक्षा २०८१ मा ४.० जीपीए ल्याएर सबैको ध्यान खिच्न सफल भक्तपुर चाँगुनारायण–८ सुडालकी गोमा श्रेष्ठको डाक्टर बन्ने सपना अब अधुरो रहने छैन। आर्थिक अभावले गोमाको बाटो रोक्ला कि भन्ने परिवारमा...बाँकी
एमबीबीएस अध्ययन एसईई २०८१ गोमा श्रेष्ठ भाटभटेनी सुपरमार्केट मीनबहादुर गुरुङ विपन्न विद्यार्थी सहयोग सफलताको कथा
लन्डन, असार १९ – विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले प्रा. सूर्यप्रसाद सुवेदीको नाममा स्थापित विद्यावारिधिको सर्वोत्कृष्ट शोधग्रन्थलाई प्रदान गरिने वार्षिक पुरस्कारको विजेता घोषणा गरेको छ। यस वर्षको पुरस्कार डा. आइडेन लेर्चलाई ‘न्यायालयहरूले न्याय सम्पादन गर्दा मुद्दाको अन्तिम...बाँकी
अक्सफोर्ड विश्वविद्यालय अन्तर्राष्ट्रिय कानून कानून संकाय डा. आइडेन लेर्च प्रा. सूर्यप्रसाद सुवेदी वार्षिक पुरस्कार विद्यावारिधि शोध पुरस्कार