News Portal

गृहपृष्ठ शिक्षा, समाचार

राहत शिक्षकको चेतावनी : शिक्षा ऐन नआए ‘गर या मर’ आन्दोलन

काठमाडौँ, वैशाख २८ – राहत शिक्षकहरूले सरकारले सम्झौता अनुसार विद्यालय शिक्षा ऐन समयमै ल्याउन नसकेको खण्डमा कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्। नेपाल राहत शिक्षक केन्द्रीय समितिले आफ्ना पेशागत अधिकार सुनिश्चित गर्न गरिएका विगतका सम्झौता...बाँकी

आरआर क्याम्पसमा तोडफोड : नेविसंघका १९ जना कार्यकर्तामाथि पक्राउ पुर्जी जारी

काठमाडौं, वैशाख २६ – प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा केही दिनअघि भएको तोडफोड घटनामा संलग्न रहेको आरोपमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का १९ जना कार्यकर्तामाथि प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। वैशाख २२ गते स्ववियु निर्वाचनसँग सम्बन्धित...बाँकी

आदर्श विद्यालयको घरदैलो भर्ना अभियान सुरु

मोरङ, वैशाख २१ – रंगेली नगरपालिका–७ स्थित श्री आदर्श माध्यमिक विद्यालयले बैशाख २१ गतेदेखि भर्ना अभियान सञ्चालन गरेको छ। “सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाको सुनिश्चितता” भन्ने मूल नाराका साथ विद्यालयले घरदैलो अभियान सुरु गरेको...बाँकी

सन्थाल समुदायका छोरीचेलीहरूलाई अव्वल बनाउन मन्टेश्वरी तालिम दिँदै

मोरङ, वैशाख १८ – रंगेली नगरपालिकाले सन्थाल समुदायका महिलालाई लक्षित गर्दै पहिलोपटक तीन महिनाको मन्टेश्वरी कक्षाको तालिम सञ्चालन गरेको छ। तालिममा नगरभरिका सन्थाल समुदायका २० जना महिलाहरू सहभागी भएका छन्। नगरपालिकाले सन्थाल समुदायका छोरीहरूले राम्रो...बाँकी

घाइते अवस्थामा समेत शिक्षकहरू सडकमा : महासङ्घले आन्दोलन थप चर्काउने

काठमाडौं, वैशाख १५ — विद्यालय शिक्षा ऐन तत्काल ल्याउनुपर्ने माग गर्दै देशभरका शिक्षक र विद्यालय कर्मचारीहरू २७ दिनदेखि निरन्तर सडक संघर्षमा उत्रिएका छन्। नेपाल शिक्षक महासङ्घको आह्वानमा हजारौँको संख्यामा शिक्षक तथा कर्मचारीहरू काठमाडौंका सडकमा आवाज...बाँकी

शिक्षक आन्दोलन चर्किंदै जाँदा विद्यार्थीहरू गाउँघरमा खेल्न व्यस्त

मोरङ, वैशाख ११ – पछिल्ला तीन सातादेखि काठमाडौंमा शिक्षकहरू आन्दोलनरत छन्। देशभरका सामुदायिक विद्यालयहरू बन्द हुँदा, रंगेली, सुनवर्सी, रतुवामाई, धनपालथान, कानेपोखरी लगायत विभिन्न ठाउँका विद्यार्थीहरू गाउँघरका खोलानालामा नुहाउने र दिनभर खेल्ने गरिरहेका छन्। स्थानियका अनुसार,...बाँकी

कक्षा १२ को परीक्षा बहिष्कार : केन्द्राध्यक्षहरूद्वारा राजीनामा, शिक्षक आन्दोलनलाई समर्थन

काठमाडौं, वैशाख ९ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालनका लागि तयारी गरिरहेकै बेला दैलेख र धनकुटाबाट दुइजना केन्द्राध्यक्षले एकपछि अर्को गर्दै पदबाट राजीनामा दिएका छन्। दैलेखको आठबीस नगरपालिकास्थित कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक...बाँकी