News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ # आरआर क्याम्पस

    आरआर क्याम्पसमा तोडफोड : नेविसंघका १९ जना कार्यकर्तामाथि पक्राउ पुर्जी जारी

    काठमाडौं, वैशाख २६ – प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा केही दिनअघि भएको तोडफोड घटनामा संलग्न रहेको आरोपमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का १९ जना कार्यकर्तामाथि प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। वैशाख २२ गते स्ववियु निर्वाचनसँग सम्बन्धित...बाँकी

    आरआर क्याम्पसको स्ववियुमा सर्वसम्मतिको प्रयासले नेविसंघमा खैलाबैला, सात जना नेतामाथि कडा कारबाही

    काठमाडौं, वैशाख२६ – रत्नराज्य (आरआर) क्याम्पसमा सम्पन्न स्ववियु निर्वाचनलाई लिएर नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघभित्र चर्को विवाद उत्पन्न भएको छ। केन्द्रीय निर्देशन अवमाना गर्दै क्याम्पसमा सर्वसम्मत गराउने नाममा स्वेच्छाचारी निर्णय गरेको भन्दै संगठनले आफ्नै सात...बाँकी

    आरआर क्याम्पसमा स्ववियु उम्मेदवार समिर शाहीको उम्मेदवारी फिर्ता

    फाल्गुन २९, काठमाडौँ – आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई मध्यनजर गर्दै रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसका सभापतिका स्वतन्त्र उम्मेदवार समिर कुमार शाहीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। शाही अनेरास्ववियु (क्रान्तिकारी) मुगुका सचिवसमेत हुन्। शुक्रबार उनले...बाँकी

    आरआर क्याम्पसमा चुनावी प्रतिस्पर्धाबीच उम्मेदवारमाथि कुटपिट

    काठमाडौं, फागुन २८ – प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा स्वतन्त्र विद्यार्थी समूहबाट स्ववियु सचिव पदका उम्मेदवार दिपक देवकोटामाथि आक्रमण भएको छ। बुधबार क्याम्पसको खेल मैदानमा करिब १०–१२ जनाको समूहले देवकोटामाथि हातपात गरेको देवकोटा पक्षधर विद्यार्थीहरूको दाबी छ।...बाँकी