आरआर क्याम्पसमा चुनावी प्रतिस्पर्धाबीच उम्मेदवारमाथि कुटपिट

काठमाडौं, फागुन २८ – प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा स्वतन्त्र विद्यार्थी समूहबाट स्ववियु सचिव पदका उम्मेदवार दिपक देवकोटामाथि आक्रमण भएको छ। बुधबार क्याम्पसको खेल मैदानमा करिब १०–१२ जनाको समूहले देवकोटामाथि हातपात गरेको देवकोटा पक्षधर विद्यार्थीहरूको दाबी छ।...बाँकी