कुवेत, ५ जुन : मंगलबार जुन ५ तारिख इस्लाम धर्मावलम्बिहरुको पर्व ईदको छुट्टीको दिन कुवेत स्थित फर्वानियाको हलमा नेपाली जनएकता सेवा समाजले चौंथो वार्षिक उत्सव तथा तेश्रो अधिवेशन कार्यक्रम सम्पन्न गरेको छ। “एकता नै हाम्रो...बाँकी
कुवेत, २ जुन : दर्शन ठकुरी समाज कुवेतले आयोजना गरेको “दर्शन सांगीतिक धमाका २०१९” को सम्पूर्ण तयारी पुरा भएको जनाएको छ। दर्शन ठकुरी समाज कुवेतले आफ्नो पाँचौ बार्षिक उत्सवको अबसर पारी आयोजना गरेको दर्शन सांगीतिक...बाँकी
कुवेत, २ जुन : नुवाकोट धादिङ रसुवा समाज कुवेतले आगामी जुलाई १९ तारिख शुक्रबारका दिन अतिथि कलाकारहरु नेपालको पहिलो आइडल बुद्ध लामा र लोकपप गायिका सरस्वती लामाको साथमा प्रथम बार्षिक उत्सब साथमा मनाउने भएको छ।...बाँकी
कुवेत, २ जुन : कुवेतका तिन किराती संस्था किरात राई यायोक्खा कुवेत, किरात याक्थुङ चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले संयुक्तरुपमा मनाउन गइ रहेको शुभकामना आदानप्रदानका साथ साकेला उभौली चाड कार्यक्रमका सम्पूर्ण तयारी पुरा भएको...बाँकी
कुवेत, २ जुन : सुदुरपश्चिमेली नेपाली समाज कुवेतले आफ्नो दोस्रो वार्षिक उत्सव तथा अधिवेशनको अवसरमा आउदो २० सेप्टेम्बर २०१९ शुक्रबारको दिन कुवेत स्थित ब्वाइज स्काउट एसोसिएसन हल हवालीमा नेपाल आईडल २ का विजेता रबी ओड...बाँकी
कुवेत, १ जुन : “एकता नै हाम्रो चाहाना, सेवा नै धर्म हो” भन्ने मुलनाराका साथ सन् २०१५ मा स्थापना भएको नेपाली जनएकता सेवा समाजले चौंथो वार्षिकोत्सव तथा अधिवेशनको साथमा सांस्कृत्तिक कार्यक्रम भव्यरुपमा गर्ने तयारी पुरा...बाँकी
कुवेत,१ जून : नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेत शाखाले राष्ट्रिय जागरण अभियान धुमधामका साथ मनाउने भएको छ। कुवेतको जिलिबमा शुक्रबार सभापति कल्याण कुमार श्रेष्ठको सभापतित्वमा बसेको नियमित बैठकले सो निर्णय गरेको बताइएको...बाँकी
काठमाडौं,१७ जेठ : सरकारले भारतस्थित नेपाली दूतावासमा इकोनोमिक मिनिष्टरको भूमिकामा रहेका सहसचिव कृष्णहरि पुष्करलाई फिर्ता बोलाएको छ। पुष्करलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राख्ने निर्णय बिहीबारको मन्त्रिपरिषद् बैठकले गरेको थियो। पुष्करले श्रम तथा रोजगार विभाग तथा...बाँकी
कुवेत, ३० मे : बुधबार साँझ जेठ १५ (मे २९) का दिन नेपाली दूतावास कुवेतको आयोजनामा राजदुतावासको सभाहलमा कुवेतबासी नेपालीहरुको बीच १२ औं गणतन्त्र दिवस कार्यक्रम सम्पन्न भएको पत्रकार नैनकला राईले प्रदेशीखबरमा समाचार लेखेकी छन।...बाँकी
कुवेत, २९ मे : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको छैटौ राष्ट्रिय महाधिवेशनको मिति सारिएको बताइएको छ। आउदो महाधिवेशन २६ जुलाई २०१९ मा गर्ने तय भएको थियो तर उक्त दिनमै एनसिसि बहराइनको पनि राष्ट्रिय...बाँकी