कुवेत १५, मार्च : लुम्बिनी समाज नेपाल कुवेतद्वारा (आज) शुक्रबार १२ बजेदेखि आयोजना हुने भनिएको कार्यक्रम विविध कारणबस दिउसो ३ बजेदेखि सुरु हुने जानकारी समाजका अध्यक्ष रुपेन बिक्रम हमालले जानकारी दिएका छन। लुम्बिनी मेगा म्युजिक...बाँकी
काशीराम डाँगी वैदेशिक रोजगारीका क्रममा कतार पुगेका रोल्पाका एक युवाको सडक दुर्घटनामा परी मृत्यु भएको छ । रोल्पा नपा–२ रेउघा सिमलबाङका ३१ वर्षीय पृथ्वी बुढामगरको दोहामा बुधवार सडक दुर्घटनामा परी मृत्यु भएको परिवारले जनाएको छ...बाँकी
काठमाडौं : प्रतिनिधिसभा निर्वाचन प्रचारको क्रममा बम विष्फोटमा परी घाइते उदयपुरकी मिरा कटुवाललाई एक लाख नगद सहयोग गरिएको छ । सहयोग रकम कांग्रेस नेता प्रकाशमान सिंहले सोमबार हस्तान्तरण गरेका छन् । सो रकम हरिबोल भण्डारीको...बाँकी
कुवेत : म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको प्रथम अधिवेशनबाट प्रेम बहादुर विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। शुक्रबार कुवेतको फवार्नियास्थित अडिटोरियम हलमा सम्पन्न भएको अधिवेशनबाट महिला उपाध्यक्षमा आशा बस्याल, उपाध्यक्ष...बाँकी
कुवेत : कुवेतमा सवारी दुर्घटनामा परि गम्भिर घाईते भएका गंगा गुर्मछानेलाई आर्थिक सहयोग भएको छ । उनको परिवारलाई सुदुर पश्चिम सेवा समाज कुवेतका अध्यक्ष अम्मर खड्काको पहलमा उठेको जम्मा रकम १ लाख २६ हजर ४...बाँकी
मकाउ : ८ मार्च अर्थात १०९ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अबसरमा मकाउमा गैरआवासीय सध मकाउको भातृ संगठन “महिला फोरम मकाउ” को आयोजनामा “balance for better’ & ‘Domestic violence say no” अन्तराष्ट्रीय नाराका साथ (८...बाँकी
जय आले/कुवेत : माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लब काठमाण्डौ-कुवेतले १८ बर्षदेखी सञ्चालन गर्दै आएको माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्टको १७ औं श्रीङ्खला आगामी २२ र २९ मार्च २०१९ मा सम्पन्न हुने भएको छ...बाँकी
कुवेत : कुवेतमा मृत्यु भएकी रैनादेबी छहरा गाउँपालिका – ४ पाल्पाकी अमृता दमाईको परिवारलाई एनआरएनए एनसिसि कुवेतले आर्थिक सहयोग गरेकोे छ । आमाको मृत्यु पश्चात अभिभावकबिहिन भएका बच्चाहरुलाई केहि हदसम्म भए पनि राहत होस भन्ने...बाँकी
सन्जिता देवकोटा ‘सबिता तिमी तयार हौ है, तिमीले काम पायौ, तिमीलाई लिन आएका छन्,’ कुवेतमै रहेकी नेपाली एजेन्टले सबिता राईलाई बोलाइन् । घरबाट विदेश हिँडेको एक महिनापछि काम पाएकोमा मोरङकी सबिता फुरुँग हुनुभयो । नयाँ लुगा...बाँकी
सुरेश गुरुङ कुवेत : “हाम्रो संस्कृति-हाम्रो पहिचान” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित सबैभन्दा पुरानो सांस्कृतिक संस्था नेपाल कुवेत साँस्कृतिक मन्चले आफ्नो पाँचौ अधिबेशन तथा नबौं वार्षिकोत्सव हिजो मिती १ मार्च २०१९ शुक्रबार दिन कुबेत को...बाँकी