News Portal

कुवेतमा अस्ताए नुवाकोटका सन्तबहादुर !

हिमाली संचार संवाददाता
५१८ पटक

कुवेत : सवारी दुर्घटनामा परि एक जना नेपालिले ज्यान गुमाएका छन। लगभग ११ बर्षदेखी एसिको (ACICO) सिमेन्ट कम्पनिमा कार्यरत अन्दाजी ४५/४६ बर्षिय नुवाकोट साविकको मदनपुर गाविस वडा नं ९ का सन्तबहादुर तामाङ्को हिजो अर्थात २२ डिसेम्बरका दिन सावारी दुर्घटनामा परि उपचारको क्रममा कुवेतको अदान हस्पिटलमा निधन भएको आरडि क्रीयसनले जनाएको छ।

लगभग दिउँसो साढे तीन बजे दुर्घटना भए पछि कुवेत पुलिसको सहायतामा तत्काल हस्पिटल पुर्‍याइएको थियो। उपचारको क्रममा साँझ ६ बजेतिर उनको निधन भएको उनको भान्जा सुरेन्द्र तामाङले जानकारी दिएका छन ।

यश बिसयमा दूतावासमा कुरा गर्दा नेपाली दोइतासका द्वितीय सचिव ज्ञानबहादुर मगरले यश बिसयमा जानकारी आइसकेको र उनको कम्पनि संग सहकार्य गर्दै शव नेपाल पठाउने प्रक्रिया अघि बढिरहेको जानकारी दिएका छन।

उनको जानकारी अनुसार मृतकको कानूनी अवस्था हेरि ५/६ दिनमा शवलाई नेपाल पाठाउने तयारिमा रहेको बताएका छन। शव अहिले फर्वानिया हस्पिटलको शव गृहमा राखिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...