News Portal

दोलखाली समाज युएईले प्रथम अधिवेशन तथा सास्कृतिक कार्यक्रमको आयोजना गर्दै

हिमाली संचार संवाददाता
७३३ पटक

युएई : दोलखाली समाज युएईले प्रथम अधिवेशन तथा सास्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। कार्यक्रम यहीँ डिसेम्बर २८ तारिख शुक्रबार बर दुबई स्थित नसा दोहोरी साझको सभा हलमा आयोजना गरिएको युएईबाट लोक प्रसाद दहालले जानकारी दिएका छन।

चर्चित लोक तथा दोहोरी गायकगायिकाहरु लोक प्रसाद दहाल, प्रकाश पुरी, सरिता खड्का, बाशुदेब ढुंगाना, गीता सुवेदी, आशुका कार्की र समीर आचार्यका साथै अन्य स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने समाजले जनाएको छ।

साथै उक्त दिन युएईबासी दोलखाली सम्पुर्णलाई उपस्थितिका लागि अनुरोध समेत गरिएको छ।

उपस्थितिका लागि 

मिति : २८ डिसेम्बर २०१८
समय : बिहान १० बजे
स्थान : नसा दोहोरी साझ, बर दुबई (युएई)

नबराज बस्नेत : +९७१ – ६५६६५१४६४
गोपिनी शाह : +९७१ – ५५१५६२२३८

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...