News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ प्रवास, समाचार, समाज

    गुल्मीको आशा अपाङग केन्द्रलाई प्रवासी नेपालीको ४० लाख सहयोग

    मार्च १, २०१९ : अपाङताको क्षेत्रमा काम गर्दै आएको गुल्मीको आशा अपाङग केन्द्रलाई प्रवासी नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । बिभिन्न चरणमा गरेर गुल्मी जिल्ला समाज यूके र नौमती बाजा समूह यूकेले करिब ४० लाख...बाँकी

    कुवेतबाट साउदी पुर्‍याइएका नेपाली युवती साउदीको जेलभित्र सुत्केरी

    मार्च,१ शुक्रबार : साउदी अरबस्थित नेपाली दूतावासले आफ्नो सेल्टरभित्र सुत्केरी भएकी महिलालाई नेपाल फर्काउन सकेको छैन । बाबुको पहिचान नभएका शिशुको ट्राभल डकुमेन्ट बनाउने स्पष्ट आधार नभएकाले सुत्केरीलाई फर्काउन नसकिएको दूतावासले जनाएको छ । माघ १५ गते सेल्टरमै...बाँकी

    कुवेतको रोजगारमा दलालबाट बच्न यसरी गर्नुहोस अनलाइनबाट भिसा परिक्षण !

    खाडी मुलुक कुवेतको रोजगारका लागि https://rnt.moi.gov.kw/esrv/Start.do मा गएर English भाषा छानुहोस। त्यसपछि Menu मा गएर Visa Application Status मा क्लिक गर्नुहोस। त्यसपछि Section मा रहेको Visa Application Number भरेर Submit मा Click गर्नुहोस। नेपाली राजदुतावास...बाँकी

    कुबेत नेपाल सरोकार समाज धमाका ३ सांगीतिक कार्यक्रममा राजेश पायल राई कुबेत आउदै

    कुबेत : नेपाल कुवेत सरोकार समाजले नेपाली नयाँ वर्ष अप्रिल १९ तारिक बहु प्रसिद्ध गाएक मेघा स्टार राई इच किङ्स राजेश पायल राई को साथमा नेपाली नयाँ वर्ष २०७६ को शुभकामना आदानप्रदान तथा धमाका ३ साँस्कृतिक...बाँकी

    नेपाली जनसम्पर्क समिति मकाउको छैठौ बार्षिक उत्सब भब्यताको साथ सम्पन्न

    मकाउ १९, फेब्रुअरी : राष्ट्रियता, लोकतन्त्र र समाजबादलाई आत्मसात गर्दै बिदेशी भूमि मकाउमा स्थापना भएको नेपाली जनसम्पर्क समिति मकाउले आफ्नो स्थापना भएको दिनलाई स्मरण गर्दै मंगलबार मकाउ स्थित मेट्रोपोल होटलमा भएको छैठौं बार्षिक उत्सब र...बाँकी

    अस्पतालको शैयामा छटपटाईरहेका खोटाङका प्रकाश राईलाई मकाउबाट आर्थिक सहयोग

    सन्जिब कोयी राई मकाउ : खोटाङ जिल्ला केपीलासगढी गाउपालिका वडा नं. ७ सुङदेल कातिकेका प्रकाश राई विगत लामो समय देखी विरामी भई विराट नर्सिङ होम विराटनगर अस्पतालबाट सुगर रोग प्रमाणित भए पनी उपचारको लागी आर्थिक...बाँकी

    अष्ट्रेलियामा फहराइयो नेपालको झण्डा

    प्रदीप तिमल्सिना क्यान्वेरा : दुई दशक भन्दा पुरानो इतिहास बोकेको अष्ट्रेलियाकै महत्वपूर्ण क्यान्वेरा बहुसाँस्कृतिक मेलाको परेडमा दूतावासको पहलमा पहिलो पटक नेपालको प्रतिनिधित्व हुने प्रदर्शनी गरिएको छ। शुक्रबार, शनिवार र आइतबार तीन दिनमा करिब तीन लाखजनाले...बाँकी

    काेसेली समूह कुवेतकाे अध्यक्षमा आचार्य चयन

    कुवेत : कोसेली समुह कुवेतले ११आै वार्षिक उत्सव संगै चौथो अधिबेशनबाट १३ सदस्यीय कार्यसमिति चयन गर्दै आनन्द आचार्य अध्यक्षमा निर्बाचित भएका छन । अर्थात १५ फेब्रवारी२०१९ शुक्रवारको दिन फरवनियामा सम्पन्न उक्त कार्यक्रमका अध्यक्ष नबराज पन्थीको...बाँकी

    दोलखाली समाज युएइले बनभोज कार्यक्रमको आयोजना गर्दै

    युएई : वैदेशिक रोजगारीको सिलसिलामा दोलखा जिल्लाबाट युएइ गएका दोलखालीहरुको साझा सङगठन दोलखालि समाज युएइले यहि मार्च १ तारिख शुक्रबारका दिन दुबई स्थित कृक पार्कमा बिस्तृत दोलखालि भेला तथा बनभोज कार्यक्रमको आयोजना गर्ने भएको छ...बाँकी

    नेपाली जनसम्पर्क समिति मकाउले फेब्रुअरी १९ मा बार्षिक उत्सब गर्ने

    मकाउ : राष्ट्रियता, लोकतन्त्र र समाजबादलाई आत्मसात गर्दै बिदेशी भूमि मकाउमा स्थापना भएको नेपाली जनसम्पर्क समिति मकाउले आफ्नो स्थापना भएको दिनलाई स्मरण गर्दै फेब्रुअरी १९ तारीखका दिन मकाउ स्थित मेट्रोपोल होटलमा बेलुकी ६ बजे नेपाली...बाँकी