News Portal

  • गृहपृष्ठ प्रवास, समाचार, समाज

    मृगौला पिडित हेमन्तलाई दर्शन ठकुरी समाज कुवेतद्वारा आर्थिक सहयोग

    कुवेत, १ जुलाई : बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिलानगरका मृगौला पिडित हेमन्त सिंह ठकुरीलाई दर्शन ठकुरी समाज कुवेतले आर्थिक सहयोग गरेको छ। समाजका सदस्यहरुद्वारा संकलित २२ हजार रुपैयाँ सहयोग प्रदान गरिएको समाजका उपाध्यक्ष...बाँकी

    सुदुरपश्चिमेली समाज कुवेतद्वारा बाजुराका मृगौला पिडित बोहोरालाई आर्थिक सहयोग

    कुबेत : सुदुरपश्चिमेली नेपाली समाज कुवेतद्वारा मृगौला पिडित धन ब. बोहरालाई २६,४२५ रुपैयाँ आर्थिक सहयोग गरिएको छ। बाजुरा जिल्ला बुढिनन्दा नगरपालिका ९ पाण्डुसैनका मृगौला पिडित २७ वर्षीय धनबहादुर बोहोरा घरबाट बिदेश जानको लागि काठमण्डौ आएका...बाँकी

    जनसम्पर्क समिति कुवेतको जागरण अभियान सम्पन्न, २५ जनालाई कांग्रेसको सदस्यता प्रदान

    कुवेत, २९ जुन : नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समितिको जागरण अभियान शुक्रबार कुबेतको जिलिबस्थित पपिन्स हलमा भब्यरूपमा सम्पन्न भएको छ। “राष्ट्रियता, लोकतन्त्र, समाजवाद र हाम्रो आदर्श, आजको आवश्यकता हो।” भन्ने नारा बोकेर...बाँकी

    प्रवासि इलामेली सेवा समाज कुवेतको अध्यक्षमा रोशन राई

    कुवेत– प्रवासि इलामेली सेवा समाज कुवेत द्वारा आयोजित प्रथम बार्षिक उत्सव तथा प्रथम अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । “सम्मृद्द समाज निर्मान र विकाश आजको आवश्यक्ता” प्रवासि इलामेलि सेवा समाजको विषेशता ” भन्ने मूल नाराका...बाँकी

    एनआरएनए कुवेतको छैटौं महाधिवेशनको लागि निर्वाचन आचार संहिता र कार्यतालिका सार्वजनिक

    कुवेत -एनआरएनए कुवेतको आगामी २ अगष्ट २०१९ का दिन  INN & GO होटलमा  हुन गैरहेको छैटौं महाधिवेशनको लागि गठित निर्वाचन समितिले निर्वाचन आचार संहिता २०१९ र कार्यतालिका सार्वजनिक गरेको छ | निर्वाचन आचार संहिता २०१९...बाँकी

    जन जागृती युवा समाज कुवेतकाे अगुवाइमा दूतावास कुवेतमा ज्ञापनपत्र बुझाइदै

    कुवेत- २६ जुन  जन जागृती युवा समाज कुवेतको अगुवाइमा कुवेतस्थित नेपाली राजदुतावासमा ज्ञापनपत्र बुझाउने भएको छ। आउदो शुक्रबार दूतावास कुवेतमा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको समाजका टिकाराम आचार्यले हिमालीसंचारसंकाे कुराकानीमा बताए। नेपाल सरकारले घरेलु कामदारको रुपमा...बाँकी

    २५ औं बिश्व आदिवासी दिवसमा गायिका श्रेयसी चेम्जोङ र नेलिमा थापा मगर बहराईन आउँदै

    बहराईन, २५ जुन : हरेक बर्ष ९ अगष्टमा पर्ने बिश्व आदिवासी दिवस नेपाल आदिवासी जनजाती महासंघ बहराईनले यो बर्ष पनि बहुराष्ट्रियता झल्कने साँस्कृतिक कार्यक्रमको साथमा महासंघ सम्वद्ध ६ जातीय संस्थाहरू क्रमश: नेपाल मगर संघ बहराईन,...बाँकी

    मकाउमा दोश्रो एभरेष्ट हाइकिङ २०१९ सम्पन्न (फोटो फिचर)

    सन्जिब कोयी राई मकाउ : जुन २३ मकाउमा ‘एभरेष्ट हाइकिङ’ महावाणिज्य दुतावास हङकङ/मकाउ र गैरआबसीय नेपाली संघ मकाउको संयुक्त आयोजनामा दोश्रो “एभरेष्ट हाइकिङ” मकाउको ताईपास्थित पाण्डा पार्क नजिकैको पेट्रोल पम्प गेटबाट शुरु भएर हाक्सा विच...बाँकी

    किरात याक्थुङ चुम्लुङ कतारको १०औं अधिवेशन भब्यताका साथ सम्पन्न

    दोहा, कतार : “लिम्बुवान सवायत्तता, हाम्रो प्रतिबद्वता” भन्ने मुल नाराको साथ २१ जुन शुक्रबारको दिन कतारको दोहास्थित वाईट हाउस रेष्टुरेन्टमा किरात याक्थुङ चुम्लुङ कतारको १०औं अधिवेशन भब्यताका साथ सम्पन्न भएको छ । अध्यक्ष राजेन्द्र साम्याङखामको...बाँकी

    जनसम्पर्क समिति कुवेतको आयोजनाको जागरण अभियानको तयारी पुरा

    कुवेत, २३ जुन : नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेत शाखाले आउदो शुक्रबार आयोजना गर्न लागेको राष्ट्रिय जागरण अभियानको तयारी पूरा भएको समितिका कोषाध्यक्ष इन्द्र पौडेल “कृष्ण”ले हिमालीसंचार डटकमलाई जानकारी दिए। कांग्रेस केन्द्रिय...बाँकी