News Portal

लुम्बिनी समाजद्वारा भोगेन्द्र लिङ्देनलाई विदाई तथा मायाको चिनो प्रदान, लिङ्देन भोलि स्वदेश फर्कदै

हिमाली संचार संवाददाता
७१५ पटक

जनवरी १, कुवेत : नेपाली दूतावास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देनलाई लुम्बिनी समाज नेपाल कुवेतले आज एक कार्यक्रमका बिच मायाको चिनो सहित बिदाई गरेको छ ।

नेपाली राजदुतावास कुवेतमा रहेर आफ्नो ४ बर्षिय कार्यकाललाई सफलता पूर्वक पुरा गर्दै भोलि स्वदेश जाने तयारीमा रहेका लिङ्देनको कार्य सम्पादनको उच्च मूल्याँकन गर्दै लुम्बिनी समाजका संरक्षक नवराज पन्थी, अध्यक्ष रुपेन हमाल, महिला उपाध्यक्ष शान्ता भन्डारी, महासचिब नेत्र पेमी मगर र सदस्य राज मल्लले सयुक्त रूपमा समाजको तर्फबाट मायाको चिनो प्रदान गर्दै बिदाई गरेका छन ।

प्रतिकृया दिनुहोस्

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...