कुवेत, २६ मे : “मौलिक कला र साँस्कृतिक साथमा कलाकारको जगेर्ण गर्यौ जय कला, जय कलाकार” भन्ने मूल नाराका साथ् स्थापना गरिएको अन्तराष्ट्रिय कलाकार मन्च कुवेत शाखाले कलाकारहरुकै हक हितका साथ आफ्नो कला प्रस्तुति अगाडी बढाउदै...बाँकी
कुबेत, २५ मे : बिगत लामो समय देखी कुवेतको नेपाली समाजमा कृयाशिल रहँदै आएको संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको ८औं ल महाधिवेशन आगामी सेप्टेम्बर महिनाको ६ तरिख गर्ने भएको जनाएको छ। शुक्रवारका दिन कुवेतको...बाँकी
कुवेत, ११ मे : नायक पल शाह र गायक प्रताप दास कुवेत आउने भएका छन् । दर्शन ठकुरी समाज कुवेतले मनाउन लागेको पाँचौ बार्षिक उत्सवका लागी नायक शाह र गायक दास कुवेत आउने भएका हुन्...बाँकी
युएई, २४ मे : आउँदो ७ जुनमा आबुधाबी स्थित मुसाफा पार्कमा किरातीहरुको महान चाड उभौली साकेला मनाउने तयारी गरिएको छ। युएईमा बस्दै आएका किरातीहरुले बि.सं.२०७६ (येलेदुङ ५०७९) उभौली साकेला मनाउने भएका हुन् । किरात राई यायोक्खा...बाँकी
कुवेत – नेपाल कुवेत सरोकार समाज कुवेतलेआफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था नेपाल-कुवेत सरोकार समाज ले निर्माण हुने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय...बाँकी
कुवेत, २० मे : गैरआवासीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद कुवेतको १६ मे २०१९ मा बसेको बैठकले संस्थाको विधान अनुसार आगामी कार्यकाल २०१९–२१ को लागी छैटौं राष्ट्रिय महाधिवेशन २६ जुलाई २०१९ मा गर्ने भएको महासचिव...बाँकी
कुवेत : कुवेतको सबैभन्दा पुरानो साँगितिक संस्था नेपाल कुवेत साँस्कृतिक मंचले सिधाकुरा जनतासंग रवि लामिछाने नेतृत्वमा निर्माण हुन गईरहेको नेपालकै दुर्गम क्षेत्र कालिकोट जिल्लाको “राष्कोट सामुदायिक अस्पताल निर्माण सहयोगार्थ मंचको १८ औँ सांगीतिक धमाकामा उठेको...बाँकी
कुवेत : भाषा संस्कार संस्कृतिकी संरक्षन किरातहरुको साझा अभियान” सम्बर्द्वन गर्ने, गराउने उद्देश्यले सामुहिक रुपमा कुवेतमा कृयाशिल तीनवटा किरात संस्थाहरु किरात राई यायोक्खा कुबेत, किरात याक्थुङ चुम्लुङ कुबेत र सुनुवार सेवा समाज कुबेतले एकैसाथ उभौली यक्या...बाँकी
कुवेत, १९ मे : नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतका अध्यक्ष सुन बहादुर तामाङको पहलमा मृगौला पिडित जनक सिङ आलेमगरलाई आर्थिक सहयोग गरिएको छ। भरतपुर स्थित मानव अंग प्रत्यारोपण केन्द्रमा उपचार गराई रहेको पिडित आले...बाँकी
कुवेत, १९ मे : कुवेतको नेपाली सामाजिक सस्था “लुम्बिनी समाज नेपाल कुवेत”को कार्यबाहक अध्यक्षको जिम्मेवारी समाजका बरिस्ठ उपाध्यक्ष रमेश नेपालीलाई दिइएको छ। गएको शुक्रबार कुवेतको फर्वानिया पार्कमा बसेको समाजका पदाधिकारी र संरक्षक तथा सल्लाहकारसहितको आकस्मिक...बाँकी