News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, प्रवास, भिडियो

    गोल्डकोस्टबाट सिंगापुर उडेको विमानभित्रै कुटाकुट (भिडियो)

    सिड्नी : अष्ट्रेलियाको गोल्डकोस्टबाट सिंगापुरको लागि उडेको स्कूट एयरको विमानभित्रै यात्रुहरुबीच कुटाकुट भएको छ । यात्रुहरुबीच झगडा भएपछि उक्त विमानलाई डाइभर्ट गरेर सिड्नी लगिएको थियो । एकअर्काबीच जाइलाग्ने पुरुषहरुलाई एयरहोस्टेजहरुले रोक्न खोजेको भिडियोमा देखिन्छ ।...बाँकी

    मोरङ सुनसरी सेवा समाज कुवेतको तेस्रो वार्षिकोत्सवको तयारी पुरा

    कुवेत : मोरङ सुनसरी सेवा समाज कुवेतको तेस्रो वार्षिकोत्सव कार्यक्रमको तयारी पूरा भएको छ। “मोरङ सुनसरीको चाहना, सभ्य र समृद्ध समाजको स्थापना” भन्ने मूल नाराका साथ स्थापना भएको मोरङ सुनसरी सेवा समाज कुवेतले आगामी जनवरी...बाँकी

    सरकारलाई चुनौती दिँदै पूर्वराजदूत रायमाझी स्पेनमै शरणार्थी बन्दै

    स्पेन : स्पेनका लागि नेपाली राजदूत भरतबहादुर रायमाझीलाई सरकारले फिर्ता बोलाए पनि उहाँ सरकारी निर्णयलाई चुनौती दिँदै अझै स्पेनमै बस्नुभएको छ । मन्त्रिपरिषद्ले गत पुस ९ गते ३ हप्ताको समय तोकेर उहाँलाई नेपाल फिर्ता बोलाउने...बाँकी

    सडक दुर्घटना परेका हरिकृष्णलाई गर्‍यो एनआरएन युएईले उद्वार

    युएई : गलत ठाउँबाट बाटो काट्दा दुर्घटनामा परी घाइते भएका लमजुङका हरिकृष्ण बस्नेतलाई एनआरएन युएईले उद्धार गरेको छ । बस्नेतलाई एनआरएन र लमजुङ समाजको पहलमा उद्धार गरी शुक्रबार नेपाल फर्काइएको एनआरएन युएईका प्रवक्ता मनु क्षेत्रीले...बाँकी

    साउदिमा दुर्घटनामा परि ज्यान गुमाएका स्याङ्जाका बेगबहादुरका परिवारलाई आर्थिक सहयोग

    साउदीअरेबिया : वैदेशीक राजगारको लागि काठमाडौं स्थित ब्लु स्काइ म्यानपावर मार्फत साउदी पुगेका नेपाली युवाको गत नोभेम्बर २७ मा आँफैले चलाएको गाडी (फोर्कलिफ्ट) ले किचेर मृत्युु भएको थियो। लगभग डेढ महिनाको अथक प्रयास र रियाद...बाँकी

    नेपाल मगर सँघ कुवेतको आयोजनामा “माघे सकराती” विशेष कार्यक्रम सम्पन्न

    कुबेत २० जनवरी : “ईतिहास, भाषा, संस्कृति संरक्षण-सम्बर्द्वन मगरहरुको मुलमन्त्र, जातिय पहिचान र स्वायत्त शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र” भन्ने मुल नाराका साथ कुवेतमा सक्रिय संस्था नेपाल मगर सँघ, कुवेत शाखाद्वारा हिजो १८ जनवरी २०१९...बाँकी

    दर्शन ठकुरी समाज कुवेतले गर्‍यो राजदूत हमाल दम्पतीलाई “दर्शन अभिनन्दन”

    कुवेत, १९ जनवरी : जातियताको सस्था दर्शन ठकुरी समाज कुवेतले नेपाली राजदूतावास कुवेतका राजदूत यज्ञ बहादुर हमाल साथै प्रथम महिला रिता हमाललाई “ दर्शन अभिनन्दन “ सहित विदाई गरेको छ । शुक्रबार कुवेतको खैतानस्थित होटल...बाँकी

    नेपाली प्रवासी ट्याक्सी ब्यावसायी संघ कुवेतको दोस्रो वार्षिकोत्सव सम्पन्न

    कुवेत  : नेपाली प्रवासी ट्याक्सी ब्यावसायी संघ कुवेतको दोस्रो वार्षिकोत्सव भब्य रुपमा सम्पन्न भएको छ । कुवेतको फर्वानिया स्थित युनिक अडोटोरियम हलमा सांगितीक कार्यक्रमका साथ सँस्थाले आफ्नो दोस्रो वार्षिक उत्सव भब्य रुपमा सम्पन्न गरेको हो...बाँकी

    लुम्बिनी समाज नेपाल कुवेतले मार्च १५ मा अतिथि कलाकारका साथमा वार्षिकोत्सव मनाउने

    कुवेत : लुम्बिनी समाज नेपाल कुवेतले आउदो मार्च १५ तारिख शुक्रबारका दिन समाजको छैटौं वार्षिकोत्सव मनाउने भएको समाजका महासचिब नेत्र पेमी मगरले जानकारी दिएका छन। सो समाजका अध्यक्ष रुपेन्द्र बिक्रम हमालको अध्यक्षतामा शुक्रबार बसेको बिशेष...बाँकी

    न्यूयोर्कमा येले संवत् ५०७९ मनाईयो 

    अमेरिकामा बसोबास गर्ने किरातराईहरूले सामूहिक रूपमा किरात येले संवत् ५०७९ मनाएका छन्। न्यूयोर्क स्थित “किरात राई सोसाइटी अफ अमेरिका न्यर्योक च्याप्टर”को आयोजनामा येले संवत ५०७९ मनाइएको हो । येले संवत् किरात राई, लिम्बू, याक्खा र...बाँकी