News Portal

कुवेतमा हुन लागेको खुल्ला भलिवल प्रतियोगिताको तयारी पुरा

हिमाली संचार संवाददाता
९५१ पटक

कुवेत : नेपाल भलिवल क्लब कुवेतको आयोजनामा शुभ दीपावलीको अवसरमा खुल्ला भलिवल प्रतियोगिताको तयारी पुरा भएको छ। आउदो नोभेम्बर १६ तारिख शुक्रवारका दिन आयोजना हुने उक्त खेल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको संयोजक राज मल्लले हिमाली संचारलाई बताए।

भलिवल प्रतियोगितामा जम्मा १४ टिमले सहभागिता जनाउने भएका छन भने खेल तालिका गत शनिवार गोलाप्रथाद्वारा टूगो लगाएको आयोजकले जनाएको छ । त्यसैगरी सम्पूर्ण टिमहरु तथा खेलप्रेमि दर्शकहरुलाई समयमै उपस्थिति भइदिन संयोजक मल्लले अनुरोध समेत गरेका छन।

BEC एक्सचेंज प्रायोजनमा आयोजना हुने उक्त टूर्नामेण्टमा कुवेतमा रहेका भलिबल क्लब, खेलाडी तथा सम्पूर्ण खेल प्रेमिहरुलाइ आयोजक क्लबले उपस्थितिको लागी अनुरोध गरेको छ ।

प्रतियोगिता सम्बंधी थप जानकारी :
दर्ता शुक्ल – १० केडी
प्रथम पुरस्कार – १०० केडी, मेडल, टफि, प्रणाम पत्र
दितिय पुरस्कार – ५० केडी, मेडल, टफि, प्रणाम पत्र
मिति- १६ नोभेम्बर २०१८( शुक्रवार )
स्थान – झाड़ी ( महाबुल्ला )
समय – ८ बजे बिहान

संयोजक – राज मल्ल ( 60067572 )
BEC प्रतिनिधी – डम्बर गुरूङ( 97269182)
– शम्बु निरौला (90948667)

सम्पर्क

राज मर्हजन – 6593106355135902

हिमाल गाहा मगर – 50017790
रुपेन्द्र पाण्डे – 50632416
गोकुल जि सि – 97914531
सुरज सेन ठकुरी – 66980485

यो पनि हेर्नुहोस।
दिपावलीको अबसरमा नेपाल भलिवल क्लब कुवेतले खुल्ला भलिबल प्रतियोगिताको आयोजना गर्दै

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...