News Portal

दिपावलीको अबसरमा नेपाल भलिवल क्लब कुवेतले खुल्ला भलिबल प्रतियोगिताको आयोजना गर्दै

हिमाली संचार संवाददाता
१११० पटक

अक्टोबर ३१, कुवेत : नेपाल भलिवल क्लब कुवेतले शुभ दीपावलीको अवसरमा खुल्ला भलिवल प्रतियोगिताको आयोजना गर्ने भएको छ । आउदो नोभेम्बर १६ तारिक शुक्रवारका दिन आयोजना हुने उक्त खेल प्रतियोगिताको टाइसिट भने ९ तारिक (भाईटिका) को दिन हुनेछ ।

BEC एक्सचेंजको प्रायोजनमा आयोजना हुने उक्त टूर्नामेण्टमा कुवेतमा रहेका भलिबल क्लब , खेलाडी तथा सम्पूर्ण खेल प्रेमिहरुलाइ आयोजक क्लबले उपस्थितिको लागी हार्दिक अनुरोध गरेको छ ।

प्रतियोगिता सम्बंधी थप जानकारी :
दर्ता शुक्ल – १० केडी
प्रथम पुरस्कार – १०० केडी, मेडल, टफि र प्रणामपत्र
दितिय पुरस्कार – ५० केडी, मेडल, टफि र प्रणामपत्र
मिति– १६ नोभेम्बर २०१८( शुक्रवार )
स्थान – झाड़ी ( महाबुल्ला )
समय – ८ बजे बिहान

संयोजक – राज मल्ल (६००६७५७२)
BEC प्रतिनिधी – डम्बर गुरूङ (९७२६९१८२)
– शम्बु निरौला (९०९४८६६७)

सम्पर्क

राज मर्हजन – ६५९३१०६३,५५१३५९०२
हिमाल गाहा मगर – ५००१७७९०
रुपेन्द्र पाण्डे – ५०६३२४१६
गोकुल जि सि – ९७९१४५३१
सुरज सेन ठकुरी – ६६९८०४८५

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २१ गतेको राशिफल

आज फागुन २१, २०८२ ( मार्च ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

एकैदिन सुनको मूल्यमा ११ हजार रुपैयाँको गिरावट

काठमाडौं, फागुन २० – अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको छ। बुधबार...

नागार्जुनमा भेटिएको शंकास्पद वस्तु प्रहरीले गर्यो नस्ट

काठमाडौं, फागुन २० — नागार्जुन नगरपालिका वडा नम्बर २ तीनघरे क्षेत्रमा बिहानै फेला परेको शंकास्पद...

मलंगवामा मतदान अधिकृतको निधन

मलंगवा – सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवा स्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक...

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौँ। (रास्वपा)बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका किशोरी साह कमलको उम्मेदवारी खारेज गरिएको छ। का...