News Portal

सृजनशिल युवा समाज नेपाल कुवेतले अङ्ग्रेजी नयाँ बर्षमा अन्तर्कृया कार्यक्रम गर्ने

हिमाली संचार संवाददाता
८७२ पटक

कुवेत : सृजनशिल युवा समाज नेपाल कुवेतले अङ्ग्रेजी नयाँ बर्षको अबसर पारी रास्ट्रसेबि तथा समाजसेबी ब्याक्तित्वहरुलाई सम्मान अनि देश समाजमा भैरहेको बिकृती, बिसङ्गति जस्तो कार्यलाई अन्त्या गर्नको निम्ति अन्तर्कृया कार्यक्रम गर्ने भएको छ।

“स्वदेश देखि प्रबास सम्म एकता गरौ, सामाजिक कार्यमा समुहिक प्रतिबद्धता” भन्ने मुल नाराको साथ सृजनशिल युवा समाज प्रबास कुवेतबाट स्थापना गरि विभिन्न किसिमको काम कार्यहरु गर्दै आएको सम्पुर्ण नेपालिहरुमा अबगत नै भएको छ।

सृजनशिल युवा समाजले गर्दै अाएकाे कामहरु बाढिपीडित, गरिबदुखी, अनाथ असाय तथा पिछडिएका बर्ग, अनि विभिन्न देशमा बेचिएको नेपाली चेलिहरुको उद्दार गर्दै नेपाली समाजमा भैरहेको बिकृती बिसङगती जस्ता काम कार्यहरुलाई निर्मुल गर्दै अब अाउने दिनहरुमा नया युवा बर्गहरुमा सकारात्मक स्वचले सामजिक कार्यहरुकाे नया थालनि भई देशमा घटिरहेका घटनाहरुलाई सामायाेजन गर्ने काम कार्यहरुको शृजना गर्दै अङ्ग्रेजी नयाँ बर्ष जनवरी ४ तारिख शुक्रबारका दिन शुभकामना आदानप्रदान गर्ने भएको समाजका अध्यक्ष पुष्कर सिह धामिले जानकारी दिए।

सृजनशिल युवा समाज नेपालले बिशेष माननीय गृहमन्त्री राम बहादुर थापा बादलको प्रमुख आतिथ्यामा अन्तर्कृया तथा सदस्यता कार्ड बिमोचन कार्यक्रम गर्नु लागेको छ ।

यसै सुचना मार्फत सम्पुण नेपाली समाजसेवी, बुद्विजिबि, पत्रकार, खेलाडि, कलाकार, मानव अधिकारकर्मि र नेपाली राष्ट्रप्रेमि र महानुभावहरुमा उपस्थितिकाे लागि समाजले अनुरोध गरेको छ।

सम्पर्क
बिश्वराम तिमिल्सिना – 9861082965
पुष्कर सिह धामि (अध्यक्ष) – 9803365366

प्रतिकृया दिनुहोस्

कुवेत–काठमाडौं जोडिएको मानव तस्करीको जालो उजागर

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...