News Portal

पाँच लाख तिरेर कुवेत पुगेका नेपालीहरु अलपत्र, बिलौना पोख्न रवि लामिछाने सम्म पुगे(भिडियो सहित)

हिमाली संचार संवाददाता
७७७ पटक

कुवेत : ५ लाख ३५ हजार तिरेर कुवे पुगेका नेपालीहरु अलपत्र परेका छन भनी न्युज२४ का रवि लामिछाने संग सिधाकुरा जनतासंग कार्यक्रमसम्म पुगेको घटनाको रहस्य खुलेको छ।

खोटाङका तारामणी रायले ३ लाख ३५ हजार रुपैयाँ तिराएर कुवेत पुर्‍याएर अलपत्र पार्‍यो भन्दै रुँदै रवि लामिछाने संग बिलौना पोख्ने नवराज अधिकारी झुठ सावित भएका छन। उनलाइ आफन्त भनी सहयोग स्वरुप एक पैसा अनियमितता नगरी कुवेत पुर्‍याएपछि उनले काम नगरी कोठामा सुतेर बसेर पिडित भएँ भन्दै रवि लामिछानेसंग वार्तालाप गरेको खुलेको छ।

कुवेतबाट सञ्चालित एक मिडियाले यसको सत्य तथ्य के हो भन्ने बिसयमा छानबिन गरि द्विपक्षीय कुरा सार्वजनिक गरेपछी यथार्थ खुलेको हो।

पिडित भनिएका नवराज अधिकारिले आफ्नो सिभिल आइडी समेत बेचेर खाएको पुष्टि भएको छ। उनले आफ्नो आइडी ७० कुवेती दिनारमा बेचेको खुलेको छ। तारामणि रायले आफन्तै मात्र झन्डै १२  जनालाइ अन्य देशिहरुको साहायतामा भिसा उपलब्ध गराइ कुवेत पुर्‍याएका छन। यद्यपि उनले झिकाएका अन्य ब्यक्तिहरुले काम गरिरहेको बुझिएको छ। काम गरे काम पाइन्छ तर नवराजले जति ठाउँमा काम लगाए पनि काम नगरी भागेर कोठा फर्केकोले यो समस्या आएको तारामणि राय बताउँछन।

पुर्ण जानकारिको लागि भिडियो हेर्नुहोस।

https://youtu.be/mG_6rFL1ZP8

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...