News Portal

साथी

५०० पटक

कविता साथी

“सुःखमा आउनेहरु मैले चाहेको
दुःखमा आउनेहरू मलाई चाहेको
मिठा तिता बचनहरू मैले खाएको
दुवै खालका साथीहरु मैले पाएको”

“तिम्रो आँचमा ठोस लाग्दा यो मनमा दुख्छ
तिमी हामी एक हुदा बैरी  शिर झुक्छ
बैरी शिर झुकेपछि सफलतामा पुग्छ
सफलतामा पुग्नु मतलब गलत कार्य सुक्छ”

“असल साथी सधैभरी अगाडी नै बोल्छ
मनको कुरा कैही नसोची खुल्लम खुल्ला खोल्छ सुःख भन्दा दुःख धेरै एक आपसमा मोल्छ
जो कोही कसैले हेप्या देखे यो मन धेरै पोल्छ”

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...