News Portal

गृहपृष्ठ # सर्वोच्च अदालत

काठमाडौंमा निषेधाज्ञा विरुद्धको रिट सर्वोच्चले दर्ता नगर्ने, स्वागत नेपाल पुनः कानुनी लडाइँमा

काठमाडौं, जेठ २२ — राजधानीका केही संवेदनशील क्षेत्रहरूमा जारी गरिएको निषेधाज्ञाको विरुद्धमा दर्ता गराउन खोजिएको रिटलाई सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राजावादी आन्दोलनलाई लक्षित गर्दै उक्त निषेधाज्ञा जारी गरेपछि...बाँकी

गभर्नर पौडेलको नियुक्तिविरुद्ध सर्वोच्चमा नयाँ रिट, योग्यतामाथि गम्भीर प्रश्न उठ्दै

काठमाडौं, जेठ १३ – नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको नियुक्ति प्रक्रिया फेरि विवादमा परेको छ। अधिवक्ताहरू विशाल थापा, अनन्तराज लुइँटेल र प्रतिभा उप्रेतीले आज सर्वोच्च अदालतमा नयाँ रिट दर्ता गरेका छन्। रिटमा पौडेलको शैक्षिक...बाँकी

रवि लामिछाने प्रकरण : सर्वोच्चमा बहस सकियो, निर्णयको पर्खाइ

काठमाडौं, जेठ ८- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमाथिको बहस सर्वोच्च अदालतमा सकिएको छ। बिहीबार लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गरेपछि अब सर्वोच्चको अन्तिम निर्णयको प्रतीक्षा...बाँकी

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ फेरि स्थगित, मंगलबार हेर्ने तयारी

काठमाडौं, जेठ ५ – पूर्वगृहमन्त्री रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा आज पनि सुनुवाइ हुन सकेन। सर्वोच्च अदालतले सोमबार तय भएको पेसी स्थगन गर्दै अब यो मुद्दा मंगलबार हेर्ने तयारी गरेको छ। हिजो आइतबार...बाँकी

गभर्नर नियुक्ति विवाद : सर्वोच्चमा सुनुवाइ फेरि सारियो

काठमाडौं, वैशाख १४ – गभर्नर नियुक्तिका सम्बन्धमा दायर रिट तथा पूरक निवेदनमा आज पनि सर्वोच्च अदालतले सुनुवाइ गर्न सकेन। न्यायाधीश हरिप्रसाद फुयाल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा आजका लागि पेसी तोकिए पनि मुद्दा हेर्न नसकिएको...बाँकी

चार भुटानी शरणार्थीलाई देश निकाला नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, वैशाख ४ – सर्वोच्च अदालतले झापामा पक्राउ परेका चार जना भुटानी शरणार्थीलाई नेपालबाट निष्कासन नगर्न सरकारलाई आदेश दिएको छ। न्यायाधीश हरि फुयालको इजलासले उक्त आदेश दिँदै, उनीहरूलाई हाललाई नेपालमै राख्न निर्देशन दिएको हो। पक्राउ...बाँकी

रवि लामिछानेको थुनामुक्तिको माग सर्वोच्चमा, सुनुवाइ टेकप्रसाद ढुंगानाको इजलासमा सुरु

काठमाडौं, चैत्र ३१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले आफूमाथि चलिरहेको मुद्दाको पुर्पक्ष थुनाबाहिरबाट गर्न पाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा दायर गरेको निवेदनमाथिको सुनुवाइ आजबाट सुरु भएको छ। उक्त निवेदन लामिछानेका तर्फबाट...बाँकी

कुलमान घिसिङको रिटमा आज पनि सुनुवाइ हुँदै

चैत्र २०, काठमाडौं – नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तगीसम्बन्धी रिटमा आज पनि सुनुवाइ जारी रहने भएको छ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा बहस नसकिएपछि मुद्दालाई ‘हेर्दाहेर्दै’मा...बाँकी

सर्वोच्च अदालतमा आज ५२ संवैधानिक पदाधिकारीविरुद्ध सुनुवाइ

काठमाडौं, ६ चैत्र – प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा नियुक्त ५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। यसअघि २१ फागुनको सुनुवाइमा अदालतले आजको मिति राखेर मुद्दाको निरन्तर सुनुवाइ गर्न निर्णय गरेको थियो।...बाँकी

प्रधानमन्त्री ओलीविरुद्धको अवहेलनासम्बन्धी मुद्दा खारेज

काठमाडौं, फागुन २९ – सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अदालतको अवहेलनासम्बन्धी मुद्दा खारेज गरेको छ। न्यायाधीश हरिप्रसाद फुँयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बुधबार सो मुद्दामा मागदाबी नपुग्ने फैसला सुनाएको हो। वरिष्ठ अधिवक्ता कुमार...बाँकी