News Portal

गृहपृष्ठ # सर्वोच्च अदालत

प्रधानमन्त्री ओलीविरुद्ध अदालत अवहेलनाको मुद्दामा आज सुनुवाइ

काठमाडौं, ४ फागुन – गिरीबन्धु टी स्टेट्स सम्बन्धी अदालतको आदेश कार्यान्वयन नगरेको आरोपमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता भएको अदालत अवहेलना सम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। अधिवक्ता ओमप्रकाश अर्यालले अदालतको आदेश अवज्ञा गरेको...बाँकी

दीपक मनाङेले पुनरावेदनमा गरेको दाबी अस्वीकार, पाँच वर्षको कैद ठहर

पुस २१, काठमाडौँ – सर्वोच्च अदालतले गण्डकी प्रदेश सभाका निलम्बित सांसद दीपक मनाङेउर्फ राजीव गुरुङको ज्यान मार्ने उद्योगको मुद्दामा फैसला गर्दै कुख्यात अपराधी चार्ल्स शोभराजको नजिरलाई कोट गरेको छ। अदालतले मनाङेले घटनामा संलग्नता अस्वीकार गर्दा,...बाँकी

सर्वोच्च अदालतमा शोक, आइतबारको इजलास स्थगित

पूर्वन्यायाधीश प्रकाश वस्तीको निधनको शोकमा सर्वोच्च अदालतले आज (आइतबार)को सुनुवाइ स्थगित गरेको छ। बैठकले शोक प्रस्ताव पारित गर्दै इजलास नबस्ने निर्णय गरेको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए। उनका अनुसार अन्य काम कारबाही भने...बाँकी

दुर्गा प्रसाईंलाई रिहा गर्ने आदेशविरुद्ध सरकार पुनरावलोकनमा

काठमाडौं: आपराधिक लाभ सम्बन्धी मुद्दामा अनुसन्धानमा रहेका दुर्गा प्रसाईंलाई रिहा गर्ने सर्वोच्च अदालतको आदेश विरुद्ध सरकार पुनरावलोकनमा जाने तयारीमा छ। पुस ५ मा सर्वोच्चले प्रसाईंलाई थुना बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको थियो। महान्यायाधिवक्ताको कार्यालयका...बाँकी