News Portal

गृहपृष्ठ # सर्वोच्च अदालत

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ फेरि स्थगित, मंगलबार हेर्ने तयारी

काठमाडौं, जेठ ५ – पूर्वगृहमन्त्री रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा आज पनि सुनुवाइ हुन सकेन। सर्वोच्च अदालतले सोमबार तय भएको पेसी स्थगन गर्दै अब यो मुद्दा मंगलबार हेर्ने तयारी गरेको छ। हिजो आइतबार...बाँकी

गभर्नर नियुक्ति विवाद : सर्वोच्चमा सुनुवाइ फेरि सारियो

काठमाडौं, वैशाख १४ – गभर्नर नियुक्तिका सम्बन्धमा दायर रिट तथा पूरक निवेदनमा आज पनि सर्वोच्च अदालतले सुनुवाइ गर्न सकेन। न्यायाधीश हरिप्रसाद फुयाल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा आजका लागि पेसी तोकिए पनि मुद्दा हेर्न नसकिएको...बाँकी

चार भुटानी शरणार्थीलाई देश निकाला नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, वैशाख ४ – सर्वोच्च अदालतले झापामा पक्राउ परेका चार जना भुटानी शरणार्थीलाई नेपालबाट निष्कासन नगर्न सरकारलाई आदेश दिएको छ। न्यायाधीश हरि फुयालको इजलासले उक्त आदेश दिँदै, उनीहरूलाई हाललाई नेपालमै राख्न निर्देशन दिएको हो। पक्राउ...बाँकी

रवि लामिछानेको थुनामुक्तिको माग सर्वोच्चमा, सुनुवाइ टेकप्रसाद ढुंगानाको इजलासमा सुरु

काठमाडौं, चैत्र ३१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले आफूमाथि चलिरहेको मुद्दाको पुर्पक्ष थुनाबाहिरबाट गर्न पाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा दायर गरेको निवेदनमाथिको सुनुवाइ आजबाट सुरु भएको छ। उक्त निवेदन लामिछानेका तर्फबाट...बाँकी

कुलमान घिसिङको रिटमा आज पनि सुनुवाइ हुँदै

चैत्र २०, काठमाडौं – नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तगीसम्बन्धी रिटमा आज पनि सुनुवाइ जारी रहने भएको छ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा बहस नसकिएपछि मुद्दालाई ‘हेर्दाहेर्दै’मा...बाँकी

सर्वोच्च अदालतमा आज ५२ संवैधानिक पदाधिकारीविरुद्ध सुनुवाइ

काठमाडौं, ६ चैत्र – प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा नियुक्त ५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। यसअघि २१ फागुनको सुनुवाइमा अदालतले आजको मिति राखेर मुद्दाको निरन्तर सुनुवाइ गर्न निर्णय गरेको थियो।...बाँकी

प्रधानमन्त्री ओलीविरुद्धको अवहेलनासम्बन्धी मुद्दा खारेज

काठमाडौं, फागुन २९ – सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अदालतको अवहेलनासम्बन्धी मुद्दा खारेज गरेको छ। न्यायाधीश हरिप्रसाद फुँयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बुधबार सो मुद्दामा मागदाबी नपुग्ने फैसला सुनाएको हो। वरिष्ठ अधिवक्ता कुमार...बाँकी

बालेन शाहको भारतीय चलचित्र प्रतिबन्धसँग सम्बन्धित रिट सर्वोच्च अदालतमा हेर्न नपाउने

काठमाडौँ, २८ फागु – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्धको अदालत अवहेलनासम्बन्धी रिट सर्वोच्च अदालतमा हेर्न नपाउने निर्णय भएको छ। सर्वोच्च अदालतका न्यायाधीशहरूसमेत हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डे की इजलासले तोकिएको पेसी हेर्न नपाउने निर्णय जारी...बाँकी

एनआरएनएले निर्देशनालयको आदेश अस्वीकार, कानुनी आधार नभएको दाबी

काठमाडौं, फागुन १८ – गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले दिएको आदेशलाई अस्वीकार गरेको छ। संघले कानुनी आधारबिना सचिवालय हस्तान्तरण गर्नुपर्ने निर्देशन अव्यवहारिक रहेको भन्दै त्यसको औचित्यमाथि प्रश्न उठाएको छ। एनआरएनए...बाँकी

गिरीबन्धु टी इस्टेट प्रकरण: प्रधानमन्त्रीविरुद्ध अवहेलनामा स्पष्टीकरण माग

काठमाडौं, ५ फागुन – गिरीबन्धु टी इस्टेटको जग्गासम्बन्धी मुद्दामा फैसला कार्यान्वयन नगरेको आरोपमा सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीसँग लिखित स्पष्टीकरण मागेको छ। न्यायाधीश शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र...बाँकी