काठमाडौं, ३१ असोज – नेकपा (माओवादी केन्द्र) अन्तर्गतको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)ले प्रधानमन्त्री सुशीला कार्कीको पनि सम्पत्ति छानबिन गर्न सरकारलाई माग गरेको छ। वाईसीएलका अध्यक्ष पुष्प ओलीले पत्रकार सम्मेलनमा भने कि पूर्वप्रधानमन्त्री, पूर्वराजा,...बाँकी
भ्रष्टाचार वाईसीएल सम्पत्ति छानबिन
काठमाडौं, असोज २३ – एमाले पोलिट ब्यूरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका घटनाहरूको विवरण एमालेले राखेको भन्दै आफूहरुलाई पक्राउ गर्न सक्ने भए कारबाही गर्न गृहमन्त्रीलाई चुनौती दिएका छन्। भक्तपुर जिल्ला कमिटीको बिहीबारको कार्यक्रममा बोल्दै बस्नेतले...बाँकी
एमाले केपी शर्मा ओली गृहमन्त्री जेनजी आन्दोलन डिजीटल जेनरेसन फोर्स भक्तपुर भ्रष्टाचार महेश बस्नेत
भक्तपुर, असोज १० – नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीको मागहरू गलत नभएको बताएका छन्। बिहीबार साँझ आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै उनले भने, “भ्रष्टाचार अन्त्य, सुशासन र पारदर्शिताको मागमा कसैको विमति...बाँकी
केपी शर्मा ओली जेनजी पारदर्शिता भ्रष्टाचार राष्ट्रिय स्वाधीनता विद्यार्थी आन्दोलन सामाजिक सद्भाव सार्वजनिक सम्पत्ति सुशासन
काठमाडौं, असोज १० – गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचार र जेन–जी आन्दोलनमा संलग्न नेताहरूलाई आवश्यक परे पासपोर्ट रोक्का मात्र नभई पक्राउसमेत गर्न सकिने चेतावनी दिएका छन्। बिहीबार मन्त्रिपरिषद् बैठकपछि सिंहदरबार बाहिर पत्रकारहरूको प्रश्नको जवाफ दिंदै उनले...बाँकी
गृहमन्त्री जेन–जी आन्दोलन पक्राउ पासपोर्ट रोक्का भ्रष्टाचार
काठमाडौं, भदौ २९ – जारी जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ। आइतबार प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्ने कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले यस्तो जानकारी दिएका हुन्। उनका अनुसार आन्दोलनको क्रममा ५९...बाँकी
आन्दोलनकारी काठमाडौं जेनजी आन्दोलन भ्रष्टाचार मृत्यु संख्या सामाजिक सञ्जाल प्रतिबन्ध सुरक्षाकर्मी सुशीला कार्की
काठमाडौँ, भदौ २२ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भ्रष्टाचारविरुद्ध भइरहेको आन्दोलनमा साथ दिने भएका छन्। जेएनजी पुस्ताले सोमबार नयाँ बानेश्वर र माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेको छ। फेसबुकमार्फत प्रसाईंले आफ्नो सहभागिताको पुष्टि गर्दै भनेका...बाँकी
आन्दोलन जेएनजी पुस्ता दुर्गा प्रसाईं नयाँ बानेश्वर भ्रष्टाचार माइतीघर सामाजिक सञ्जाल सुशासन
काठमाडौं, साउन ३० – नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको प्रकरणमा विशेष अदालतले अशोककुमार साहलाई दोषी ठहर गर्दै ६ महिनाको कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको छ। विशेष अदालतका न्यायाधीश तेजनारायण...बाँकी
अशोककुमार साह जेल सजाय दरभंगा विश्वविद्यालय नक्कली प्रमाणपत्र भ्रष्टाचार विशेष अदालत शिक्षक
दार्चुला, साउन ८ – दार्चुलाको शैल्यशिखर नगरपालिकामा कृषि अनुदान रकम हत्याउने नियतले जीवित व्यक्तिहरूलाई मृत घोषणा गर्दै फर्जी कागजात पेश गरिएको खुलासा भएको छ। यस आपराधिक योजनामा संलग्न भएको आरोपमा दुई कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।...बाँकी
अनुदान घोटाला किर्ते मुद्दा कृषि अनुदान ग्लोबल आईएमई बैंक जनकसिंह धामी दार्चुला समाचार दीपकराज विष्ट फर्जी कागजात भ्रष्टाचार शैल्यशिखर नगरपालिका
काठमाडौं, साउन ७ – प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक पदमा बसेका कुनै पनि व्यक्ति कानुनी दायराभन्दा बाहिर नपर्ने स्पष्ट पारेका छन्। प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यदि आर्थिक अनियमितता देखिएमा निश्चित रूपमा कानुनी कारबाही...बाँकी
कानुनी प्रक्रिया प्रतिनिधिसभा प्रधानमन्त्री ओली भ्रष्टाचार सामाजिक सञ्जाल
काठमाडौं, साउन ५ – पोखराको लिची बगैंचाको बहुमूल्य सरकारी जग्गा हत्याउन गरिएको ‘गोप्य सेटिङ’ सार्वजनिक भएपछि, यो प्रकरणले राजनीतिक वृत्तदेखि आम जनमानससम्म व्यापक चासो र आक्रोश जन्माएको छ। यही अडियो सार्वजनिक भएसँगै संघीय मामिला तथा...बाँकी
अख्तियार अनुसन्धान घुस अडियो घुस प्रकरण पोखरा जग्गा सेटिङ बलराम अधिकारी भ्रष्टाचार मन्त्री राजीनामा राजकुमार गुप्ता लिची बगैंचा प्रकरण सरकारी जग्गा सुजन लामा