News Portal

गृहपृष्ठ # दुर्गा प्रसाईं

दुर्गा प्रसाईंको मध्यराति गिरफ्तारीप्रति संयुक्त जनआन्दोलन समितिको कडा आपत्ति

काठमाडौँ, मंसिर ३ – दुर्गा प्रसाईंलाई मध्यराति घरबाटै पक्राउ गरिएको घटनाप्रति संयुक्त जनआन्दोलन समितिले कडा आपत्ति जनाएको छ। समितिका अनुसार मंसिर २ गते राति करीब १२:३० बजे गरिएको प्रहरी कारबाही जनअपेक्षासँग मेल नखाने र लोकतान्त्रिक...बाँकी

गृह मन्त्रालयमा दुर्गा प्रसाईं समूहको २७ बुँदे मागपत्र बुझाइयो

काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ले बुधबार गृह मन्त्रालयमा २७ बुँदे मागपत्र बुझाएको छ। प्रसाईं अनुपस्थित रहेको वार्तामा माधव प्रसाद खतिवडाको नेतृत्वमा गएको टोलीले...बाँकी

सरकार र दुर्गा प्रसाईं समूहबीच गृह मन्त्रालयमा वार्ता जारी

काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा रहेको समूह र सरकारले बुधबार बिहानदेखि गृह मन्त्रालयमा वार्ता सुरु गरेको छ। वार्तामा प्रसाईं स्वयं उपस्थित छैनन्। उनको तर्फबाट माधव प्रसाद खतिवडाको नेतृत्वमा देवी प्रसाद संग्रौला,...बाँकी

दुर्गा प्रसाईंले मंसिर ७ देखि देशव्यापी आन्दोलन गर्ने घोषणा

काठमाडौं, कार्तिक १२ – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक अधिकारको संरक्षणका लागि काम गर्ने महाअभियानका संयोजक दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि देशभर आन्दोलन गर्ने घोषणा गरेका छन्। बुधबार मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसँग...बाँकी

दुर्गा प्रसाईं र उपत्यकाका प्रशासनिक प्रमुखबीच छलफल

काठमाडौं, कात्तिक ९ — विवादास्पद व्यवसायी दुर्गा प्रसाईंसँग काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखबीच आज आइतबार काठमाडौंमा छलफल भएको छ। छठ पर्वपछि आन्दोलन गर्ने प्रसाईंको भनाइ सार्वजनिक भएपछि प्रशासनले चासो देखाउँदै...बाँकी

जेन जेड आन्दोलनमा दुर्गा प्रसाईं ‘नट अलाउड’

काठमाडौं, भदौ २२ – भोलि माइतीघरमा हुने जेन जेडको स्वतःस्फूर्त आन्दोलनमा व्यवसायी दुर्गा प्रसाईंलाई सहभागी नहुने निर्णय भएको छ। उनी आउने खण्डमा विरोधकर्ताले ‘नट अलाउड’ लेखिएको ब्यानर प्रदर्शन गर्ने जानकारी आन्दोलनका एक सदस्यले दिएका छन्।...बाँकी

दुर्गा प्रसाईं जेएनजी पुस्ताको आन्दोलनमा सहभागी हुने

काठमाडौँ, भदौ २२  – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भ्रष्टाचारविरुद्ध भइरहेको आन्दोलनमा साथ दिने भएका छन्। जेएनजी पुस्ताले सोमबार नयाँ बानेश्वर र माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेको छ। फेसबुकमार्फत प्रसाईंले आफ्नो सहभागिताको पुष्टि गर्दै भनेका...बाँकी

राजावादी आन्दोलनपछि दुर्गा प्रसाईं सक्रिय, भक्तपुरमा केन्द्रीय भेला हुँदै

काठमाडौं, भदौ १८ – हालै सम्पन्न राजावादी आन्दोलनपछि सक्रिय बनेका दुर्गा प्रसाईंले आफ्नो अभियानलाई तीव्रता दिएका छन्। उनले नेतृत्व गरिरहेको *“राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान नेपाल”*ले भदौ २० र २१ गते भक्तपुरमा...बाँकी

दुर्गा प्रसाईंले घोषणा गरे नयाँ राजनीतिक दल खोल्ने तयारी

काठमाडौं, भदौ २ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले छिट्टै नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन्। सोमबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले देशको बिग्रँदो अवस्थामा सुधार ल्याउन आफ्नै पहलमा दल गठन गर्न लागेको जानकारी...बाँकी

तीनकुने घटनाबारे दुर्गा प्रसाईंको पहिलो खुलासा

काठमाडौं, भदौ २ – डिल्लीबजार कारागारबाट दुई साताअघि छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ०८१ साल चैत १५ गते काठमाडौंको तीनकुने घटनाबारे पहिलोपटक खुलस्त प्रतिक्रिया दिएका छन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले त्यतिबेलाको अनुभव र आफ्नो...बाँकी