News Portal

गृहपृष्ठ # काठमाडौं

ललितपुरबाट अपहरण भएका बालक कलंकीमा उद्धार, भारत लैजाने योजना असफल

काठमाडौं, २७ माघ – ललितपुरबाट अपहरण गरिएका चार वर्षीय बालकलाई प्रहरीले काठमाडौंको कलंकीस्थित होटलबाट सकुशल उद्धार गरेको छ। घटनामा संलग्न भियतनामी नागरिक मि हाङ किन्हालुनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार, उनले बालकलाई...बाँकी

ठमेलमा ड्युटीमा खटिएका दुई प्रहरीमाथि कुटपिट, अनुसन्धान जारी

काठमाडौं, माघ २५ – काठमाडौंको ठमेलमा ड्युटीमा खटिएका दुई प्रहरी कर्मचारीलाई मध्यराति कुटपिटको शिकार बनेका छन्। प्रहरी हवल्दार जुगलाल घर्ती र प्रहरी जवान नगेन्द्रराज विष्टलाई क्युआरटी (क्विक रेस्पोन्स टिम)को रूपमा खटाइएको थियो। उनीहरू राउण्ड अपको...बाँकी

‘हनी ट्र्याप’ मार्फत रकम असुली गर्ने युवती पक्राउ

२४ माघ, काठमाडौं – ‘हनी ट्र्याप’ को माध्यमबाट रकम असुली गर्ने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्ने २८ वर्षीया अस्मिता आचार्य हुन्, जो...बाँकी

उपत्यकामा गुण्डागर्दी नियन्त्रणका लागि प्रहरीको कडाइ, ७ जना पक्राउ

२४ माघ, काठमाडौं – उपत्यकामा पछिल्ला दिनहरूमा बढ्दै गएको गुण्डागर्दी नियन्त्रण गर्न प्रहरीले विशेष अभियान सञ्चालन गरिरहेको छ। यसैक्रममा, सामाजिक सञ्जाल ‘टिकटक’ मा तरबार र खुकुरी प्रयोग गरी केक काटेको भिडियो सार्वजनिक भएपछि प्रहरीले सातजनालाई...बाँकी

काठमाडौँमा चोरीको घटना, प्रहरी अनुसन्धानमा जुटेको

माघ २४, काठमाडौँ – काठमाडौँ महानगरपालिका-२६ स्थित कपुरधारा चोकमा एक चोरीको घटना सार्वजनिक भएको छ। म्याग्दी रघुगंगा गाउँपालिका-२ की सुशीला केसीको कोठामा रहेका २ तोला तौलको सुनको सिक्री र दुई थान मोबाइल चोरी भएको हो।...बाँकी

विदेशी रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ

माघ २४, काठमाडौँ – वैदेशिक रोजगारीका नाममा विभिन्न देश पठाइदिन्छु भन्ने प्रलोभनमा ठगी गर्ने तीन जनालाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूमा नवलपरासी पूर्व हुप्सेकोट गाउँपालिका-४ का २७ वर्षीय हिमकला खाम्चा मगर, चितवन खैरहनी...बाँकी

नेपाल चेम्बर एक्स्पो २०८१: स्वदेशी उत्पादन प्रवर्द्धन र अन्तर्राष्ट्रिय व्यापार विस्तारको लक्ष्य

नेपाल चेम्बर अफ कमर्सको आयोजनामा ८औं संस्करणको नेपाल चेम्बर एक्स्पो २०८१ आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ। यो एक्स्पो पाँच दिनसम्म सञ्चालन हुने छ र स्वदेशी उत्पादन प्रवर्द्धन गर्दै अन्तर्राष्ट्रिय व्यापार विस्तारमा योगदान पुर्याउने लक्ष्य राखिएको...बाँकी

मानव बेचबिखनमा फरार प्रतिवादी विनोद पौडेल पक्राउ, नेपाल फिर्ता

माघ १०, काठमाडौं – मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलद्वारा रेड नोटिस जारी गरिएका फरार प्रतिवादी विनोद पौडेल पक्राउ परेका छन्। बर्दिया, बढैयाताल गाउँपालिका-२ स्थायी ठेगाना भई हाल काठमाडौं टोखा नगरपालिका-३ बस्दै आएका पौडेललाई ओमानमा...बाँकी

भक्तपुर र काठमाडौंमा प्रहरीको छापा, १३ जुवाडे नियन्त्रणमा

काठमाडौं, माघ ६ – प्रहरीले भक्तपुर र काठमाडौंमा जुवातास खेलिरहेको अभियोगमा १३ जनालाई पक्राउ गरेको छ। काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-८ भंगालस्थित मिलन शाहको टहरामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले मिलनसहित ७ जनालाई पक्राउ गरेको हो। प्रहरी वृत्त...बाँकी

सरिता तामाङ हत्या: परिवारले विश्वास तामाङलाई सरिताको हेरचाह गर्न जिम्मा, विश्वासघातिले नै गर्यो बलात्कार पछि हत्या

काठमाडौँ – धादिङ गजुरीकी १७ वर्षीया सरिता तामाङलाई पढ्न भन्दै दुई वर्षअघि काठमाडौं पठाइएको थियो। चन्द्रागिरि-११, सतुंगलमा दिदीसँग बसेकी सरिता दिदीको विवाहपछि एक्लै बस्दै आएकी थिइन्। दाजु अर्जुन तामाङ वैदेशिक रोजगारीका लागि कुवेत उड्नुअघि विश्वास...बाँकी