News Portal

गृहपृष्ठ # काठमाडौं

नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा एक महिला पक्राउ

फाल्गुन ५, काठमाडौं – नाबालिकालाई वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा काठमाडौंको ठमेलबाट एक महिला पक्राउ परेकी छिन्। काठमाडौँ महानगरपालिका-२६ सातघुम्तीस्थित हिमालयन नेचुरल स्पाकी संचालिका काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका-५ घर भएकी ४१ वर्षीया स्मृति उर्फ रमिला गौतमलाई प्रहरीले...बाँकी

बूढानीलकण्ठमा घर चोरी गरेको आरोपमा ६ जना पक्राउ

४ फागुन, काठमाडौं – बूढानीलकण्ठ नगरपालिका–७ पानचोकमा भएको घर चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका–५ निवासी अशोक तामाङ (२६), सरोज तामाङ (२५), समीर तामाङ (२२),...बाँकी

जोरपाटीबाट ५ किलो पोल्यान्ड सहित दुई जना पक्राउ

काठमाडौं, फाल्गुन १ – काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ जोरपाटीस्थित नयाँ बस्तीमा सशस्त्र प्रहरीले छापा मार्दै ५ किलो लागुऔषध पोल्यान्ड सहित दुई जनालाई पक्राउ गरेको छ। इन्टेलिजेन्स ब्युरोको सूचनाका आधारमा गरिएको अपरेसनमा होटलबाट ठूलो मात्रामा लागुऔषध बरामद...बाँकी

बबरमहलमा फुटेको पाइप मर्मत हुँदै

काठमाडौं, फागुन १ – बबरमहल क्षेत्रमा फुटेको खानेपानीको थोक वितरण प्रणालीको पाइप मर्मत कार्य सुरु गरिएको छ। नेपाल विद्युत प्राधिकरणले विद्युत तारहरू भूमिगत गर्न ‘होरिजेन्टल ड्रिलिङ’ गर्ने क्रममा पाइप फुटेपछि बबरमहल क्षेत्र जलमग्न भएको थियो।...बाँकी

पिकनिकबाट फर्कंदै गर्दा बस दुर्घटना : सत्य साई एकेडेमी शोकमा

फाल्गुन १, काठमाडौं – चाबहिलस्थित सत्य साई एकेडेमीका विद्यार्थीहरू लिएर पिकनिकबाट फर्किंदै गरेको बस हिजो काठमाडौंको शंखरापुर नगरपालिका–५ मा दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्। विद्यालयले विद्यार्थीहरूलाई वनभोजको...बाँकी

मेलम्चीको पाइप फुटेपछि बबरमहल डुबान, खानेपानीमन्त्री स्थल निरीक्षणमा

३० माघ, काठमाडौं । काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको पाइप एक्कासी फुटेपछि उक्त क्षेत्र जलमग्न भएको छ। घटना स्थलमा निरीक्षण गर्न खानेपानीमन्त्री प्रदीप यादव काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का सीईओ अशोक पौडेलसहित पुगेका छन्।...बाँकी

बूढानीलकण्ठमा अनलाइन बेटिङमा संलग्न २३ जना पक्राउ, अर्बौंको कारोबार

काठमाडौं, २९ माघ – काठमाडौंको बूढानीलकण्ठ क्षेत्रमा अनलाइन बेटिङको माध्यमबाट अर्बौंको कारोबार गर्ने २३ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले आज पत्रकार सम्मेलनमा उक्त घटनाबारे खुलासा गरेको हो। परिसरका प्रवक्ता एसपी अपिलराज...बाँकी

डल्लुबाट सुनको गरगहना चोरी गरेका ३ जना पक्राउ

काठमाडौं, २९ माघ – डल्लु क्षेत्रबाट सुनको गरगहना चोरीको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२९ का ४१ वर्षीय नरेन्द्र देउला, काभ्रेका ५८ वर्षीय जागिर मलिक र भारतको कलकत्ताका ३७ वर्षीय...बाँकी

वैदेशिक रोजगारीको नाममा ठगी गर्ने दुई पक्राउ

माघ २९, काठमाडौं – वैदेशिक रोजगारीका नाममा आकर्षक तलबको प्रलोभन देखाएर लाखौं रुपैयाँ ठग्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने पूर्णबहादुर जेठारा र राजकुमार लामा नामका दुई व्यक्ति...बाँकी

चाबहिलको कुमारीगालमा मध्यराति हत्या, तीन पक्राउ

माघ २८, काठमाडौं – चाबहिलको कुमारीगालमा मध्यराति दुई पक्षबीच भएको झडपमा एक युवकको हत्या भएको छ। काभ्रे जिल्लाका २२ वर्षीय अमृत कार्कीलाई छुरा प्रहार गरेर हत्या गरिएको प्रहरीले जनाएको छ। घटनामा अमृतको छातीमा गम्भीर चोट...बाँकी