News Portal

  • गृहपृष्ठ Breaking News, Flash News, पत्रपत्रिका, समाचार

    गोकुल बास्कोटा जोडिएको भ्रष्टाचार प्रकरणमा ९ जना विरुद्ध मुद्दा, बास्कोटालाई उन्मुक्ति

    काठमाडौंँ। तत्कालिन सञ्चार मन्त्री गोकुल वास्कोटा जोडिएको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ जना विरुद्ध २ अर्ब ६९ करोड भन्दावढिको विगोसहित मुद्दा दायर गरेको छ। ७० करोड...बाँकी

    हतकडीसहित प्रहरी घेरामा रहेका उत्तर प्रदेशका पूर्वसांसदको गोली हानी हत्या

    लखनऊ। भारतको उत्तर प्रदेशमा लोकसभाका पूर्वसांसदको गोली हानी हत्या गरिएको छ। प्रयागराजस्थित एक अस्पताल अगाडि पत्रकारसँग कुरा गरिरहेका बेला पूर्वसांसद अतिक अहमद र उनका भाइमाथि गोली हानिएको थियो। एएनआईद्वारा सार्वजनिक भिडिओमा उनीहरू प्रहरीको गाडीबाट उत्रिएर...बाँकी

    कोरियामा अस्ताइन गुरुआमा मल्लिका थकाली

    सउल। दक्षिण कोरियामा उपचारका क्रममा एक नेपाली समाजसेवी महिलाको निधन भएको छ। दर्जनौं नेपाली संघसंस्थामा आबद्ध रहेर समाजसेवा गर्दै आएकि मल्लिका थकाली अर्थात मिना हिराचनको उपचारका क्रममा दक्षिण काेरियाकाे राजधानी सउलस्थित सउल नेसनल अस्पतालमा निधन...बाँकी

    मोरङमा ट्याक्टर पल्टदा एकको मृत्यु, ४ को अबस्था गम्भीर र १९ जना घाइते

    बैशाख २ शनिबार रबिन्द्र बराल/मोरङ– मोरङको रंगेली विराटनगर सडक खण्ड अन्तर्गत रंगेली-४ स्थित आमतोला चोकमा ट्याक्टर पल्टदा- १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ग्रामथान गाउँपालिका ५ बस्ने ६५ बर्षकी बैशाखी चौधरीको घटना स्थलमै मृत्यु...बाँकी

    मोरङको रंगेली नगरमा राजवंशी समुदायले मनाए कद सिरुवा पर्व

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेलीमा राजवंशी समाज विकास समितिले नयाँ बर्षको उपलक्षमा रंगेली नगरपालिका-८ स्थित दर्वेशा चोकमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । ०७९ साललाई बिदाइ गर्दे नयाँ बर्ष २०८० साललाई...बाँकी

    मोरङको रतुवामाई नगरपालिका स्थित सुनवर्षी महाराजको ग्रामथानमा पुजा अर्चना

    रबिन्द्र बराल/मोरङ – मोरङको रतुवामाई नगरपालिका-५ स्थित   सुनवर्षी पोखरीमा प्रत्येक बर्षको बैशाख १ गते नयाँ वर्षको दिन  बर्षदेखि मेला तथा विशेष पुजाआजा सम्पन्न गरिएको छ। सुनवर्षी थान मन्दिरमा विशेष पुजाआजाको साथसाथै मेला समेत उल्लेख्यहरुको...बाँकी

    रवि लामिछानेविरुद्ध अख्तियारमा उजुरी

    काठमाडौँ। कञ्चनपुरका पत्रकार खेम भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्। उनले शुक्रबार सभापति लामिछानेविरुद्ध अख्तियारमा अनलाइन उजुरी दिएका हुन्। गृहमन्त्री हुँदा लामिछानेले राष्ट्रिय परिचयपत्र रुजुसम्बन्धी गैरकानुनी कार्यविधी...बाँकी

    जनकपुर–जयनगर रेल सेवा अब बेलुकी पनि चल्ने

    जनकपुरधाम। दैनिक दुईपटक चल्दै आएको जनकपुर–जयनगर रेल सेवा आजदेखि ४ पटक चल्न थालेको छ। नयाँ वर्ष २०८० सँगै नेपाल रेल्वे कम्पनीले सेवा विस्तार गरेको हो। कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार अब जनकपुरधामको कुर्थाबाट रेल बिहान...बाँकी

    सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध रहौं : राष्ट्रपति पाैडेल

    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सबल र समुन्नत नेपाल निर्माणमा कटिबद्ध रहन सबै नेपालीलाई आह्वान गरेका छन्। व्याप्त निराशालाई चिर्दै देशमा राजनीतिक स्थिरता र सुशासन कायम गरी श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने उनको जोड छ।...बाँकी

    जनप्रगतिशिल मञ्च कतारको आयोजनामा बृहत इफ्तार कार्यक्रम सम्पन्न

    गजेन्द्र खालिङ राई/दोहा – नेपाली जनप्रगतिशिल मञ्च कतारको आयोजनामा बृहत इफ्तार कार्यक्रम सम्पन्न गरिएको छ। मुस्लिम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अवसरमा मञ्चले बुधबार साझ इफ्तार कार्यक्रम सम्पन्न गरेको हो । आयोजित कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली...बाँकी