News Portal

शामाखुशी नर्थ सिटी मलमा खुल्यो लवरेन्स ब्यूटी सलोनको शाखा

कर्ण बहादुर अधिकारी
७२९ पटक

काठमाण्डौं। ब्यापार ब्यबसायमा छलाङ मार्दै अगाडी बढी रहनु भएका ब्यवशायी रीता थापाले काठमाण्डौ महलमा संचालनमा आईरहेको लवरेन्स ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको शाखा बिस्तार गर्ने क्रममा शामाखुशी चोक नजिक निर्माणाधिन अबस्थामा रहेको नर्थ सिटी मलको पहिलो तलामा लवरेन्स ब्युटी सलोन एण्ड ट्रेनिङ सेन्टर खोल्नु भएको छ।

यहाँ अनुभबी ट्रेनरद्वारा बिशेष गरी युरोप अमेरीका अष्ट्रेलिया र क्यानाडा अध्ययन एवं रोजगारका लागि जाने नेपाली भाईबहिनीहरूलाई कपाल कटिङ सम्बन्धि शिपमुलक तालिम दिई रहेको छ।

यहाँ कपाल संबन्धी सम्पूर्ण कामहरू कपालको ट्रिटमेन्ट, थ्रेडिङ, मेकअप, हेयर कट, जेल नेल एक्सटेन्सन, मनिक्युर, पेडीक्युर, हेयर केट्रिन, हेयर कलर, हेयर कर्ली, ब्रिडल मेकअप लगायत सम्पूर्ण कार्य गरिन्छ।

कुनै पनि सोधपुछ गर्नु परेमा ९८४९५२४५०४ मा सम्पर्क गर्न सकिने बताइएकोछ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, परम्परा जोगाउन आग्रह

मोरङको रंगेली नगरपालिका–८ स्थित दरवेशा चोकमा राजवंशी समाज विकास समितिले नयाँ वर्षको अवसरमा काद सिरुवा...

शीर्षक: नेपाली कांग्रेस भित्र विवाद चर्कियो: खड्काद्वारा ‘कार्यवाहक सभापति’ हैसियतमा विज्ञप्ति

काठमाडौं -नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद थप चर्किएको छ। पार्टीभित्र स्पष्ट रूपमा दुई धार देखिएको...

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...