News Portal

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, समाचार

    सुडानमा रहेका नेपाली सुरक्षा अधिकारीको अवस्था के छ ?

    काठमाडौं। आन्तरिक द्वन्द्वमा फसेको सुडानको शान्ति मिसनमा रहेका नेपाली सुरक्षा अधिकारीहरु सबै सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ। उक्त मिसनमा नेपाली सेनाका लागि दुई जना, नेपाल प्रहरीका तीन जना र सशस्त्र प्रहरीका एकजना अधिकारी छन्।...बाँकी

    नुवाकोट धादिङ रसुवा समाज कुवेतले जुलाई १४मा सांगीतिक धमाका मनाउने

    कुवेत– नुवाकोट धादिङ रसुवा समाज कुवेतले संस्थाको वार्षिकउत्सव नेपाल देखी आमन्त्रित अतिथि कलाकारहरुको साथमा मनाउने भएको छ। “आपसी एकता हाम्रो उदेश, समृद्धि समाज निर्माण हाम्रो लक्ष्य, भन्ने मुल नाराका साथ २०१७ स्थापना भएको नुवाकोट धादिङ...बाँकी

    ज्याला नपाएपछि श्रमिकले झोलुङ्गे पुल बन्द गरेपछि…

    खलङ्गा। पुल निर्माण गर्दाको ज्याला नपाएपछि श्रमिकले झोलुङ्गे पुल नै बन्द गरेका छन्। २ वर्ष अगाडि निर्माण भएको दार्चुलाको दुहुँ गाउँपालिका–१ र ५ जोड्ने झोलुङ्गे पुलमा काम गरेका स्थानीय मजदुरले काम गरेको ज्याला नपाए पछि...बाँकी

    विराटनगरमा सहिद लाजेहाङको शवयात्रा माथि प्रहरीको अश्रुग्याँस प्रहार, दर्जनौ घाईते

    रविन्द्र बराल/विराटनगर – प्रदेश सरकारले गुरिल्ला शैलीमा प्रदेशको नामकरण गरेपछि पहिचानको आधारमा प्रदेशको पुन: नामकरण गर्नका लागि पहिचानबादीहरुले गरेको शान्ति पूर्ण आन्दोलनमा प्रहरीको दमनले साहदत्त भएका सहिद पदमकुमार लिम्बु “लाजेहाङ”को शवयात्रामा विराटनगरमा प्रहरीले वल प्रयोग...बाँकी

    दार्चुलामा तुइनबाट खसेर एक जना बेपत्ता

    दार्चुला। दार्चुलामा तुइनबाट खसेर एक पुरुष महाकाली नदीमा बेपत्ता भएका छन्। जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ब्याँस गाउँपालिका–२ दुम्लिङका ४५ वर्षीय सिङ्दलसिंह भण्डारी आज दिउँसो तुइनबाट खसेर तल्लो दुम्लिङस्थित महाकाली नदीमा बेपत्ता भएको ब्याँस गाउँपालिका–२ का...बाँकी

    जीवन बिकासले बनायो अतिबिपन्न परिवारकाे घर

    रबिन्द्र बराल, मोरङ। जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रत्येक बर्ष बैशाख ७ गते स्वयंसेवक दिवस मनाउँदै आएकाे छ। साे अवसरमा रंगेली-७ का एक अतिविपन्न परिवारलाई घर बनाएर हस्तान्तरण गराएका हुन। उनिहरुले बाँसकाे खम्बा, बाँसकाे...बाँकी

    ओडिआईमा नेपालको कीर्तिमानी स्कोर, ओमानलाई दियो ३११ रनको लक्ष्य

    काठमाडौं। युवा अलराउण्ड कुशल मल्लले ओडिआई करियरको पहिलो शतक र सोमपाल कामीको अर्धशतकमा नेपालले एसीसी प्रिमियर कपमा ओमानलाई ३११ रनको लक्ष्य दिएको छ। नेपालले ओडिआईमा पहिलो पटक ३०० रनको स्कोर पूरा गरेको हो। यसअघि गत...बाँकी

    खाडीबाट युरोपतिर मोडियो श्रम गन्तव्य, यी ५ देशसँग श्रम सम्झौता हुँदै

    काठमाडौंं। विभिन्न पाँच श्रम गन्तव्य देशमा श्रम समझदारीका लागि सरकारले प्रक्रिया अघि बढाएको छ। साउदी अरेबिया, रोमानिया, जर्मनी, सेसल्स र माल्दिभ्ससँग श्रम समझदारीको प्रक्रिया अघि बढेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले...बाँकी

    साउदीले माग्यो नेपाली नर्स, तलब कति ?

    रियाद। नेपाली नर्सका लागि साउदी नयाँ र उत्कृष्ट गन्तव्यका रुपमा अघि बढ्दै गएको छ। हाल झण्डै ६०० को संख्यामा साउदीमा नेपाली नर्सहरु रहेका छन्। पछिल्लो समय थप २०० नर्सको माग आएको छ। बेस मल्टिनेसनल हस्पिटल...बाँकी

    जिल्ला स्वास्थ्य कार्यालय मोरङको आयोजनामा १० दिने नि:शुल्क अप्रेशन स्वास्थ्य शिविर सम्पन्न

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-७ मा रहेको रंगेली अस्पतालले नि:शुल्क अप्रेसन स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । प्रदेश नम्बर १ को स्वास्थ्य कार्यालय मोरङले पहिलोपटक  रंगेली नगरपालिका, सुनवर्षी नगरपालिका, रतुवामाई नगरपालिका, कानेपोखरी गाउँपालिका,...बाँकी