News Portal

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, समाचार, समाज

    झापाको मेची पारिको विद्यालय बन्द, नेपाली विद्यार्थी भारतको विद्यालयमा पढ्न बाध्य

    झापा। सीमामा तैनाथ भारतीय सुरक्षा बल (एसएसबी)को चौकी छिचोलेर लख्खी राजवंशी दिनहुँ भारतीय विद्यालयमा कक्षा ७ मा पढ्न जाने गर्छिन्। आफ्नो गाउँ ग्लावाबस्तीमा विद्यालय बन्द भएपछि पढ्नैका लागि उनी सीमा नाघेर भारत धाउन बाध्य छिन्।...बाँकी

    फिल्म ‘क्रस रोड्स–कथा तिम्रो र मेरो’को पहिलो गीत सार्वजनिक

    काठमाडौँ – फिल्म ‘क्रस रोड्स–कथा तिम्रो र मेरो’को पहिलो गीत ‘आज भोलि तिम्रै कुरा’को भिडियो सार्वजनिक भएको छ। सार्वजनिक गीतमा याङ्की योल्मोको स्वर, अभिषेक रमुदमुको शब्द, संगीत तथा रेकर्ड छ। गीतमा फिल्मकी प्रमुख अभिनेत्री रिस्मा...बाँकी

    कुवेतको तमू समाजले आयोजना गरेको सातौं रक्तदान कार्यक्रमको तयारी पुरा

    कुवेत सिटी। “रक्तदान जीवन दान”भन्ने नारा सहित तमू समाज कुवेतद्धारा सातौं बृहत रक्तदान कार्यक्रम यही आउदो २८ तारिख २०२३ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना हुने कार्यक्रमको तयारी पुरा भएको जानकारी समाजको अध्यक्ष राजु गुरुङले...बाँकी

    भारतको छत्तिसगढमा प्रहरी सवार गाडीमा विस्फोट हुँदा १० जनाको मृत्यु

    रायपुर। भारतको छत्तिसगढ राज्यमा बुधबार प्रहरीको गाडीमा विस्फोट हुँदा १० जनाको मृत्यु भएको छ। छत्तिसगढ राज्यको दन्तेवाडा जिल्लामा प्रहरी सवार गाडीले जमिनमुनि विछ्याइएको विस्फोटक पदार्थलाई ठक्कर दिँदा घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। घटनामा गाडीमा...बाँकी

    झापामा केपी ओलीमाथि होहल्लासहित ढुंगामुढाको प्रयास

    काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापाको बुधबारेको कार्यक्रममा सहभागी हुन जाँदा कार्यक्रमस्थल बाहिर होहल्लासँगै ढुंगामुडाको प्रयास गरिएको छ। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले आज झापामा कार्यक्रमस्थलबाहिरबाट कार्यक्रम भङ्ग...बाँकी

    बारा-२ मा रास्वपाका रमेश खरेलको जमानत जफत

    कलैया। बारा निर्वाचन क्षेत्र नं-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलको जमानत जफत भएको छ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका लागि आइतबार सम्पन्न भएको उपनिर्वाचनमा १० प्रतिशत मत नकटाउने उम्मेदवारको जमानत जफत गरेको हो। निर्वाचनमा...बाँकी

    क्यानडामा वेटरको काम लगाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

    काठमाडौँ। वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ परेकी छन्। पोखरा घर भई हाल गोकर्णेश्वर–५ बस्ने विपना कुँवरले सुनिता गोतामेलाई क्यानडामा वेटरको काम लगाइदिन्छु भन्दै ९ लाख रुपैयाँ ठगी गरेकी थिइन्। पीडितबाट...बाँकी

    स्मार्ट लाइसेन्स अब हरेक १० वर्षमा नवीकरण गरे पुग्ने

    काठमाडौँ। पाँच-पाँच वर्षमा गर्नुपर्ने लाइसेन्स नवीकरण अब हरेक १० वर्षमा गरे पुग्ने व्यवस्था लागु गर्ने तयारी गरिएको छ। मङ्गलवार मन्त्रालयमा पूर्वाधार पत्रकार समूहसँगको भेटमा भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले यस्तो व्यवस्था लागु गर्ने...बाँकी

    नेपाल एसिसी प्रिमियरको सेमिफाइनल प्रवेश

    काठमाडाैं। एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत आज नेपाल र साउदीअरबबीचको खेल खराब मौसमका कारण रद्द भएको छ। मूलपानी क्रिकेट मैदानमा आज हुने भनिएको नेपाल र साउदीअरबबीचको खेल लगातार वर्षाका कारण खेल हुन नसकेपछि दुवै टोलीले समान...बाँकी

    विभेद तोड्न पहिचानको आन्दोलन : खगेन्द्र संग्रौला

    इटहरी – लेखक तथा नागरिक अभियनता खगेन्द्र संग्रौलाले विभेद तोड्नका लागि पहिचानको आन्दोलन भएको बताएका छन् । इटहरीमा आइतबार आयोजित कोशी प्रदेश नामङ्कन विरोध सभालाई सम्बोधन गर्दै उनले जहाँ अन्याय, असमानता र विभेद हुन्छ त्यहाँ...बाँकी