News Portal

घरेलु कामदारमा कुवेत आएकी रत्नकुमारी हप्ता दिनमै अस्ताइन्

हिमालीसंचार संवाददाता
११३८ पटक

कुवेत – संखुवासभा चैनपुर नगरपालिका वडा नम्बर ९ घर भएकी रत्नकुमारी तामाङ घरेलु कामदारमा कुवेत आएकी थिईन। घरेलु कामदारको रुपमा कुवेत आएपछि काममा गएकाे पहिलाे दिनमा नै रत्नकुमारीलाई स्वास्थ्यमा केही समस्या भएपछि उनलाई हस्पिटल लगिएकाे थियोे। हस्पिटलमा उपचार गर्ने क्रममा नै मृत्यु भएको हाे।

नेपालमा पर्याप्त रोजगारी नभएपछि बाध्य भएर वैदेशिक रोजगारमा जाने नेपालीहरू धेरै छन। रोजगारीको लागि खाडी मुलुक नै एउटा गन्तव्य बनेको छ। घरेलु कामदारका रुपमा कुवेत आएका १ हप्तामै उनको मृत्यु भयो। कुवेत आएपछि एजेन्टले कुवेतीको घरमा काम गर्न पठाएको दिन नै बिरामी परेपछि रत्नकुमारीलाई तत्काल हस्पिटल लगिएको थियो। हस्पिटलमा उपचार हुदाहुदैै उनको मृत्यु भएको हो।

घरेलु कामदारमा कुवेत आउन बन्द भएपनि विभिन्न माध्यमबाट कुवेत आउने क्रम भने जारी नै छ। मृतक तामाङको शव आजै राति कुवेतबाट नेपाल पठाइँदै छ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...