News Portal

  • गृहपृष्ठ समाचार

    सिद्धकाली माविले अभिभावक भेला, शिक्षक सम्मान तथा पुरस्कार वितरण, अक्षयकोष छात्र वृत्ति वितरण गऱ्यो

    रबिन्द्र बराल/मोरङ – मोरङको रतुवामाई नगरपालिका- ६ स्थित रहेको सिद्धकाली माध्यमिक बिधालयले एक कार्यक्रमको आयोजना गर्दै अभिभावक भेला, अक्षयकोष छात्रवृत्ति वितरण तथा  सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ । बिधालयको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रमका प्रमुख...बाँकी

    आफैंले सर्वोच्च पुर्‍याएका कार्कीको प्रधानन्यायाधीश बन्ने बाटोमा किन ‘तगारो’ बन्दैछ एमाले ?

    दुर्गा दुलाल, काठमाडौं। २०६८ असोजमा नेपाल बार एसोसिएसनको अध्यक्ष रहेका हरिकृष्ण कार्कीलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ता (कानुनी सल्लाहकार) बनाए। २०७३ साउन १७ गते उनी सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा सिफारिस भए। उनीसहित अन्य कानुन...बाँकी

    मुलुक अप्ठेरो अवस्थामा पुग्यो, पुरानो गौरव फर्काऔँ : ज्ञानेन्द्र शाह

    काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुक अप्ठेरो अवस्थामा पुगेको भन्दै पुरानो गौरव फर्काउन आह्वान गरेका छन्। बुधबार नेपालगञ्जको रामलिला मैदानमा भएको नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै शाहले अहिले पनि जनताको जिवनस्तर सुधार हुन नसकेको र मुलुक...बाँकी

    बादलका छोरा प्रहरी निगरानीमा, कसरी खुल्यो पोल ?

    गगन अर्याल, काठमाडौ। २०७८ चैतमा नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गरेको भन्दै केशव दुलाललगायतका व्यक्तिहरूलाई पक्राउ परेसँगै पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक प्रहरीलाई छल्दै हिँडिरहेका छन्। जिल्ला अदालत काठमाडौंले बादलका छोरा...बाँकी

    यसरी पक्राउ परे सचिव पाण्डे

    काठमाडाैं। सचिव टेकनारायण पाण्डेलाई अदालतबाट पक्राउ गर्ने अनुमति प्रहरीले मंगलबार नै पाएको थियो। पक्राउ पुर्जी पाएलगत्तै प्रहरी पाण्डेको खोजीमा लागेको थियो। तर, पाण्डेले आफूविरुद्ध अदालतले पक्राउ पुर्जी जारी भएको सूचना पाए लगत्तै उनी काठमाडाैं पेस्सिकोलास्थित...बाँकी

    तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझी र छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी

    देवेन्द्र भट्टराई, काठमाडौँ। तत्कालीन ऊर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। बुधबार काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी लिएको हो। नक्कली शरणार्थी...बाँकी

    सशस्त्रका असई थमन विकको हत्या आरोपित फरार सांसद कोइरी निलम्बित

    काठमाडौं। सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्या अभियोग लागेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन्। सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई निलम्बन गरेका हुन्। नेपाल प्रहरीले कोइरी फरार अभियुक्त...बाँकी

    सरकार र महावीर पुनबीच ७ बुँदे सहमति (पत्रसहित)

    काठमाडौं। सरकारले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष महावीर पुनसँग ७ बुँदे सहमति गरेको छ। शुक्रबारदेखि धर्नामा बसेका पुनको आविष्कारसम्बन्धी कार्य गर्न सरकारले कोष बनाउने र उक्त कोषबाट अनुसन्धान, विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरूमा लगानी गर्नेलगायत...बाँकी

    रामेछाप सेवा समाज कतारको छैंठौं अधिवेशन सम्पन्न, अध्यक्षमा नर घिसिङ चयन

    गजेन्द्र खालिङ राई/कतार – कतारमा गठीत रामेछाप सेवा समाज कतारको छैंठौं अधिवेश गत २८ तारिख शुक्रबार कतारको सनैया प्लाजा मल ह्वाइट हाउस रेष्टुरेन्टको सभा हलमा भव्य रुपमा सम्पन्न गरिएको छ।  संस्थाको छैंठौ अघिवेशनलबाट अध्यक्षमा नर...बाँकी

    मकाउमा विभिन्न ८ संस्थाले संयुक्त रुपमा २५६७ औं बुद्ध जयन्ति मनाउदैं

    मकाउ – चीनको विशेष प्रशासनिक क्षेत्र मकाउमा गठीत विभिन्न ८ जातिय संघ संस्थाहरुले यस बर्ष सामुहिक रुपमा २५६७औं बुद्ध जयन्ति मनाउने भएका छन्। मकाउमा गठीत गुरुङ “तमु” समाज मकाउ, शेर्पा समाज मकाउ, तामाङ घेदुङ मकाउ,...बाँकी