News Portal

  • गृहपृष्ठ समाचार

    मोरङको रंगेलीमा “सामी”ले सुरक्षित आप्रवासन सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गऱ्यो

    रबिन्द्र बराल/मोरङ – सुरक्षित आप्रवासन (सामी) ले रंगेली नगरपालिकामा सामी’ले एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। सामीले समुदायमा रहेका अगुवा तथा जनप्रतिनिधिहरूसंग वैदेशिक रोजगारका विषयमा अभिमुखिकरण कार्यक्रम गरेको हो । आयोजित कार्यक्रममा बैदेशीक रोचगारीमा ...बाँकी

    डोल्पाका इन्स्पेक्टरले कुटेर हवल्दारकाे आँखामा गम्भीर चोट

    काठमाडौं। डोल्पामा कार्यरत प्रहरी निरीक्षक नविन चापागाईंले प्रहरी हवल्दार हरि आरसीमाथि कुटपिट गरेका छन्। हवल्दार आरसी जिल्ला कारागार डोल्पामा कार्यरत छन्। यो घटना शनिबार भएको हो। कुटपिटबाट सल्यानको शिद्धकुमाख गाउँपालिका वडा नम्बर ३ स्थायी घर...बाँकी

    तमू समाज कुवेतद्वारा आयोजित “सातौ रक्तदान” कार्यक्रम सम्पन्न, १०३ जनाले रक्तदान गरे

    कुबेत -“रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज,कुवेतद्वारा हिजो २८अप्रिल २०२३ मा आयोजना गरेको सातौ वृहत रक्तदान कार्यक्रम कुवेतको सेन्ट्रल ब्लड बैंक जाब्रियामा सम्पन्न भएको छ। समाजद्वारा आयोजित उक्त पवित्र कार्यमा...बाँकी

    वरिष्ठ साहित्यकार काइँलालाई १ लाख राशिको पुरस्कार प्रदान

    काठमाडौँ। नेपाली लेखक सङ्घले वरिष्ठ साहित्यकार बैरागी काइँलालाई पुरस्कृत गरेको छ। प्रथम लेखक दिवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काइँलालाई पुरस्कृत गरेका छन्। सो पुरस्कारको राशि १ लाख रहेको छ।...बाँकी

    धनगढीमा बुवाले गरे आफ्नै छोराको हत्या

    धनगढी। धनगढीमा बुवाले आफ्नै छोराको हत्या गरेका छन्। आज १२ः१५ बजे धनगढी उपमहानगरपालिका–६ मट्यारीका ४७ वर्षीय महेशकुमार चौधरीले आफ्नै छोरा २१ वर्षीय अर्जुन चौधरीको हत्या गरेका हुन्। अर्जुनलाई घर देखि करिब १५० मिटर टाढा जंगलमा...बाँकी

    किर्ते कागजपत्रमा दोषी एमाले पूर्व सांसद खातुन जेल चलान

    विराटनगर। नेकपा एमालेका निवर्तमान प्रदेश सभा सदस्य गुलफेन खातुन जेल चलान भएकी छन्। सरकारी कागज किर्ते तथा नक्कल गरेको अभियोगमा जिल्ला अदालत, मोरङ तथा उच्च अदालत विराटनगरको फैसलामा दोषी देखिएकी कोसी प्रदेशका पूर्व सांसद खातुन...बाँकी

    माघ ९ मै भारतमा पक्राउ कोइरीलाई नेपाल ल्याउन नसक्नुमा दोषी को ?

    टपेन्द्र कार्की,काठमाडौँ। हत्या अभियोगमा अदालतबाट दोषी करार नेकपा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरीलाई भारतीय प्रहरीले गत माघ ९ गते पक्राउ गरेको भए पनि नेपाल प्रहरीलाई ‘राजनीतिक’ कारण देखाउँदै हस्तान्तरण नगरेको पाइएको छ। प्रधानमन्त्री पुष्पकमल...बाँकी

    मुगुका ज्येष्ठ नागरिक कुखुरापालनमा आकर्षित

    मुगु। मुगुको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिकाका ज्येष्ठ नागरिक कुखुरापालनमा आकर्षित भएका छन्। सोरु गाउँपालिका–९ कालै गाउँका सिंहबहादुर शाहीसहित ज्येष्ठ नागरिक कुखुरा पालनप्रति आकर्षित भएका छन्। ७२ वर्षीय शाही कुखुरा पालनबाट भएको आम्दानीले बुढ्यौलीको सहारा...बाँकी

    विधि र विधान मिचेर विव्यस गठन गरेको भन्दै उच्च अदालत सुर्खेतमा मुद्दा दर्ता

    सल्यान। सल्यानको बागचौर नगरपालिकाका २ विद्यालयमा विधि र विधान मिचेर विद्यालय व्यवस्थापन समिति गठन गरेको भन्दै उच्च अदालत सुर्खेतमा मुद्दा दर्ता गरिएको छ। जिल्लाको बागचौर नगरपालिकाको जनकल्याण नमुना मावि थारमारे र बालकल्यान मावि टाटकेमा बागचौर...बाँकी

    युद्धविरामका बीच सुडानमा हवाई हमला, गोली हानाहान

    खार्तुम। अमेरिका र साउदी अरबको मध्यस्थतामा गत सोमबार मध्यरातदेखि सुडानमा लागू भएको ७२ घण्टे युद्धविरामका बीच राजधानी खार्तुममा हवाई हमला भएको छ। सैनिक जनरल अब्देल फताह अल बुरहान नेतृत्वको सुडानी सेनाले उनका पूर्वसहयोगी मोहम्मद हमदान...बाँकी