News Portal

ग्लोबल एनआरएनए कुवेतले पाल्पाकी कमला बिकको उद्धार गरी स्वदेश फर्कायो

हिमालीसंचार संवाददाता
८२४ पटक

कुवेत सिटी, कुवेत। धिरेन्द्र राज सुवेदी नेतृत्वको ग्लोबल एनआरएनए कुवेतले १० महिनादेखी प्यारलाईज भएर कुवेतको अल-कबिर अस्पतालमा उपचार गर्दै गरेकी पाल्पाकी कमला बिकलाई कुवेतस्थित नेपाली राजदुतावासको सहयोगमा अस्पतालबाट डिस्चार्ज गराई टिकटको व्यवस्था गरी आजै जजिरा एयरवेज मार्फत नेपाल पठाईएको छ।

एनआरएनएका केन्द्रिय उपाध्यक्ष उमेश पुडासैनी, ग्लोबल एनआरएनए कुवेतका संरक्षक युवक राईसहित नवनिर्वाचत कुवेतका अध्यक्ष धिरेन्द्र राज सुवेदीले विशेष पहल तथा उद्धार गरी नेपाल पठाईएका हुन्। अहिले उक्त एनआरएनएको कुवेतको फर्वानियास्थित नौसाद होटलमा प्रेस मिट तथा नयाँ कार्यसमितिको सपथ कार्यक्रम हुँदैछ।

 

यस अघि अन्यथा भएकोमा सच्याईएको छ।
– सम्पादक

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...