News Portal

मोरङको सुनवर्षी सिफ्टीबाट लागूऔषध सहित एक जना पक्राउ

हिमालीसंचार संवाददाता/रविन्द्र बराल
४३७ पटक

असोज-१९,शुक्रबार/मोरङ – मोरङ सुनवर्षी नगरपालिका ८ स्थित सिक्टी चोकबाट अबैध लागूऔषध सहित एक जना पुरुष पक्राउ परेका छन ।   

छिम्की मुवुक भारतबाट नेपालतर्फ आउदै गरेको बा ३ प ९९०१ नम्बरको मोटरसाइकलाई चेक जाँच गर्ने क्रममा सुनवर्षी ९ बस्ने ५० बर्षीय मित्रबहादुर राईलाई  लागूऔषध नेपालमा प्रतिबन्धित ट्रामाडोल (Tramadol capsule Ip 50 mg)  सात हजार दुई सय असी वटा ट्याबलेट सहित नेपाल प्रहरीले पक्राउ गरेको छ ।  

इलाका प्रहरी कार्यालय रंगेली मातहतमा रहेको  प्रहरी चौकी सिक्टीबाट गस्तीमा खटिएको टोलिले लागूऔषध सहित राईलाई पक्राउ गरी प्रतिबन्धित लागूऔषध प्रहरीले बरामद गरेको छ । 

प्रहरीले थप अनुसन्ध र आवश्यक कार्वाहीका लागि  औषधी व्यवस्था विभाग विराटनगरबाट पठाईएको  प्रहरी निरिक्षक बुद्धिराम चापागाईंले हिमालीसंचारडटकमसंग बताए ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...