News Portal

प्रधानमन्त्रीको आगमनमा सुर्खेतको सडक खाली गराउँदा स्थानीयको विरोध

प्रधानमन्त्री केपी शर्मा ओलीको आगमनसँगै सुर्खेतमा सडक खाली गराउँदा स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन्।

संगीता गुरुङ
२१५ पटक

२३ फागुन, सुर्खेत – प्रधानमन्त्री केपी शर्मा ओलीको आगमनसँगै सुर्खेतमा सडक खाली गराउँदा स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओली शुक्रबार सुर्खेत आइपुगेका हुन्। उनले मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिने, कर्णाली प्रदेश सभामा सम्बोधन गर्ने र रंगशाला अवलोकन गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्रीको सुरक्षाका लागि सुर्खेत विमानस्थलदेखि रत्न राजमार्ग हुँदै दैलेख चोकसम्म सवारी आवागमन केहीबेर रोकिएको थियो। सडक बन्द भएपछि स्थानीयहरूले असन्तोष व्यक्त गर्दै हर्न बजाएर विरोध जनाएका थिए। उनीहरूका अनुसार, यस्तो व्यवस्थापनले जनजीवनमा असर पार्छ र आवागमनमा अनावश्यक अवरोध सिर्जना गर्छ।

प्रतिकृया दिनुहोस्

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...