News Portal

  • गृहपृष्ठ समाचार

    मेयर साम्पाङले उपेक्षा गरेको भन्दै पत्रकार महासंघ सुनसरीद्धारा आन्दोलनको घोषणा

    धरान – धरान उपमहानगरपालिका धरानका मेयर हर्कराज राई “साम्पाङ” ले प्रेस स्वतन्त्रताका पक्षमा प्रतिवद्धता नजनाएको भन्दै नेपाल पत्रकार महासंघ सुनसरी शाखाले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । मेयर राईको कारणले धरानमा पत्रकारहरुले असुरक्षित महशुस गर्ने...बाँकी

    शहिद लखन थापामगर गोल्ड कपको तयारी पुरा

    कुबेत – नेपाल मगर सँघ शाखा कुवेतद्वारा आयोजित यहि १२ मे २०२३ शुक्रबारका दिन आयोजना हुन गईरहेको “प्रथम शहिद क्या लखन थापा मगर स्मृति रनिङ शिल्ड गोल्ड कप अन्तर नेपाली भलिवल टुर्नामेण्ट”को सम्पूर्ण तयारी भएको...बाँकी

    मोरङको सुनवर्षीमा उत्कृष्ट शिक्षक तथा विद्यार्थीहरुलाई वडाकार्यालयद्वारा सम्मान

    रबिन्द्र बराल/मोरङ –  मोरङको  सुनवर्षी नगरपालिका ५ स्थित टकुवामा रहेको वडा कार्यालयले उत्कृष्ट शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान गरेको छ । वडाले प्राथमिक तह र निम्नमाध्यमिक बिधालयका छात्र-छात्राहरुलाई बिधालयमा नियमित उपस्थित रहेका र जेहेन्दार  बिधार्थीहरुलाई सम्मान...बाँकी

    मोरङको रंगेली इलाका प्रहरीले १८ जना फरार अभियुक्त पक्राउ गऱ्यो

    रबिन्द्र बराल/मोरङ – मोरङको इलाका प्रहरी कार्यालय रंगेलीले १८ जना फरार अभियुक्त पक्राउ गर्ने सफल भएको छ । प्रहरीले  जहदा गाउँपालिका ४ बस्ने वर्ष ४० का  रमेश, वर्ष ३५ की अकाल देवी ऋषीदेव,  वर्ष ५०...बाँकी

    बालकृष्ण खाण पक्राउ परेपछि शेखर-गगन समूहका ‘घण्टी कांग्रेस’ले नारायणकाजीसँग मनाए खुसीयाली

    काठमाडौं। नेपाली कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगनकुमार थापा निकटका नेताहरूले पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेकोमा खुसीयाली मनाएका छन्। घण्टी कांग्रेसको आरोप लाग्दै आएको गगन–शेखर समूहअन्तर्गतको उप–समूहका नेताहरूले खुसी साटेका छन्। उनीहरूले सभापति शेरबहादुर...बाँकी

    साउदीमा किशोर बानियाँले शनिबार प्राण त्यागे, म्यानपावरले पठायो आइतबारको टिकट

    काठमाडौं । दोलखाका किशोर बानियाँ साउदी अरबमा बिरामी परेका थिए । उनलाई नेपाल फर्काइदिन परिवारका सदस्यहरुले वल्र्ड नेट म्यानपावरको कार्यालयसम्म पुगेर बारम्बार अनुरोध गरे । तर फाइदा मात्रैका लागि बसेको वल्र्ड नेटले ती कामदारलाई नेपाल...बाँकी

    अवैधानिक बाटो हुँदै वैदेशिक रोजगारीमा गएका नागरिकलाई वैधता दिने तयारी

    काठमाडौ। सरकारले अवैधानिक रूपबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेका नेपाली नागरिकहरूलाई एक पटकको लागि वैधता दिने तयारी थालेको छ। मङ्गलवार काठमाडौँमा आयोजित सम्मानपूर्ण श्रम र आप्रवासी महिला श्रमिकको अधिकार विषयक २ दिने राष्ट्रिय कार्यशाला...बाँकी

    भारत जान सिफारिस अनिवार्य

    विश्वनाथ सिम्खाडा,कालिकोट। मुलुकमा आर्थिक मन्दीको संकेत बढ्दै जाँदा कर्णाली प्रदेशबाट काम खोज्दै भारत जाने झन थपिँदै गएका छन्। बजेट कटौती र रोजगार बढाउने सरकारी योजना कागजमै सीमित हुँदा कर्णाली प्रदेशका पहाडी क्षेत्रबाट कामको खोजी गर्दै...बाँकी

    अर्घाखाँचीमा आगो निभाउने क्रममा ५ जना घाइते

    सागर महत, अर्घाखाँची। अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा ५ जना घाइते भएका छन्। वडा नम्बर २ को तिरतिरे खोला किनाराको जंगलमा लागेको आगो बस्तीमा पुग्दा ४ जना गम्भीर घाइते भएका छन् भने, एक जना...बाँकी

    मोरङमा लागू तथा मनोद्विपक औंषधि र कर सम्बन्धि अभिमुखिकरण तालिम सम्पन्न

    रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको विभिन्न नगरपालिकाहरुमा लागू तथा मनोद्धिपक र कर सम्बन्धि अभिमुखिकरण तालिम सम्पन्न गरिएको छ। औषधि चिकित्सकको प्रेसक्रिप्सन लिएर मात्र औषधी व्यवसायीहरुले विक्री वितरण गरिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। रंगेली नगरपालिका- ७...बाँकी